२१ कात्तिक, नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकारहरुको शुक्रबार निःशुल्क मुटु जाँच गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी एवं नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्व सभापति स्व. पन्नलाल...
२० भदौ, नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा मस्तिष्कघातका बिरामीलाई अल्टेप्लेज इन्जेक्सन निःशुल्क दिइने भएको छ । यो इन्जेक्सनले बिरामीलाई पक्षघात अर्थात प्यारालाइसिस हुनबाट जोगाउने अस्पतालका प्रमुख कन्सल्टन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख...
डेंगु इजिप्टी प्रजातीको पोथी लामखुट्टे एडिसको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टेले टोकेको ४ देखि ७ दिनभित्र डेंगुको लक्षण देखा पर्दछ । डेंगु भएपछि उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने तथा जोर्नी दुख्ने गर्छ । डेंगु भएपछि शरीरको प्लेटलेट्स...
५ भदौ, नेपालगन्ज । मौसममा आएको फेरबदलले बाँकेमा भाइरल ज्वरोका बिरामी बढ्दै जान थालेका छन्। भाइरलबाट बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। केही दिनयता समयसमयमा भइरहेको वर्षा र गर्मीका कारण ज्वरो, रुघाखोकी र निमोनियाका बिरामीको सङ्ख्या बढेको अस्पतालले...
५ भदौ, नेपालगन्ज । नेपालगन्जस्थित भेरी अस्पतालको प्रशासनले अस्पताल फार्मेसीका दुई जना कर्मचारीलाई तत्कालका लागि निलम्बन गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बीमामा आबद्ध भएका एक जना बिरामीबाट औषधि वाफतको...
१ भदौ, कोहलपुर । नियमित रक्तदाता समूहको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले तिन-तिन महिनाको अवधिमा रक्तदान गर्ने योजना अनुसार गत जेठ १ गतेदेखी 'नियमित रक्तदाता समूह' मार्फत रक्तदान अभियान संचालन गर्दै आएको छ...
३१ साउन, कोहलपुर । बाँकेको कोहलपुरमा आजदेखि १५ शैयाको महिला डेडिकेटेड अस्पताल संचालनमा आएको छ । यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा संचालनमा ल्याइएको 'एच एण्ड एच' अस्पतालले यसक्षेत्रका महिलाहरुको स्वास्थ्यमा...
३१ साउन, जुम्ला । शनिबार विहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत एक बिरामीको मृत्यु भयो । उपचारको क्रममा प्रतिष्ठानमा उपचाररत हिमा गाउँपालिका वडा नम्बर ३ का १७ वर्षीय डिकेसनाथ योगीको मृत्यु भएको हो । योगीको मृत्यु पछि आफन्तहरुले...
कुनै पनि व्यक्तिमा मुटुको कोठा, मुटुको भल्व र मुटुको रक्तनलीमा हुने समस्यालाई मुटुरोग भनिन्छ । मानिसमा जन्मजात मुटुको रोग हुने गर्दछ । यसबाहेक मुटुको वाथरोग हुने, मुटुमा ब्लक हुने समस्या समेत हुने गर्दछ । कुनै व्यक्तिमा मुटुको चाल गढवढ हुने (एरीदमिया)...
१८ साउन, कोहलपुर । पश्चिम नेपालको सबैभन्दा पुरानो भेरी अस्पतालमा सुत्केरी सेवा लिन आउनेहरुको सँख्या ह्वात्तै बढेको छ । जिल्लाका नेपालगञ्ज मेडिकल कलेज र सञ्जिवनी कलेजजस्ता ठूला निजी अस्पतालहरूले आमा सुरक्षा कार्यक्रम रोकेपछि भेरी अस्पतालमा सेवाग्राहीहरूको...