सरकारले रोल्पाको थवाङ गाउँपालिकामा अत्याधुनिक इन्टरनेटमार्फत ‘फ्रि वाइफाइ’ सुविधा पु¥याएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण दूरसञ्चार शाखाले दिएको जिम्माअनुसार...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सार्वजनिक सञ्चार माध्यममा सरकारले हस्तपक्षेप नगरेको स्पष्ट पार्नुभएको छ । आफ्नो मन्त्रालय अन्तर्गत विनियोजित बजेटका बारेमा संघीय संसदमा उठेका प्रश्नको जवाफ दिदै उहाँले यस्तो बताउनुभएको...
'नागरिक सुरक्षा हामी सवैको सरोकार, सूचना नै सुरक्षाको आधार' भन्ने मुल नाराका साथ प्रहरीले लागु औषध दुर्ब्यसन विरुद्ध टोल टोलमा अभियान थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र स्थानियवासीहरुको अगुवाईमा नेपालगन्ज नगरको विभिन्न टोल टोलमा आइतवार नेपालगन्जको...
कान्ति न्यौपाने काठमाडौँ । दुई वर्षदेखि एसएलसी परीक्षा लेटर ग्रेडिङ प्रणालीमार्फत् सञ्चालन हुन थालेको छ । एसईई भनेर लिइने यो प्रणाली एसएसली भन्दा खासै फरक नभएको विज्ञहरुले बताएका छन् । १९९० देखि २०७२ सम्म सञ्चालित एसएलसी परीक्षा एउटा ब्रान्डका रुपमा...
छोटै समयमा नेपालको पत्रकारिता क्षेत्रमा ख्याति आर्जन गर्न सफल रवि लामिछानेले समयमै विचार पु¥याउन सकेनन् भने उनी कानुनी फन्दामा पर्ने सम्भावना बढेको छ । ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई...
काठमाडाैँ । माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा बुधबार सार्वजनिक हुने भएकाे छ । राष्ट्रिय परीक्षा बाेर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसर्इर्इकाे नतिजा अाज सांझ ५ बजे सार्वजनिक गर्ने जनाएकाे छ । चैत ८...
रुपन्देही । बुटवलमा जनता टेलिभिजनकाे प्रदेश ५ कार्यालय उद्घाटन गरिएकाे छ । मंगलबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलले कार्यालयकाे उद्घाटन गर्नुभएकाे हाे ।