सुचना प्रविधि


अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ। डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ। डिभी भर्नकालागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको...

  • राज्यले प्रदान गर्ने सार्वजनिक सेवाहरुको अवस्था झल्काउनका लागि मंगलबार नेपालगन्जमा फोटो प्रदर्शनी गरिएको छ । पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा भएको प्रदर्शनमा नेपालका ३४ वटा जिल्लाहरुको स्वास्थ्य, शिक्षा, कृषि, विपद्सँग सम्बन्धित फोटोहरु...

  • ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकारलाई पुरस्कृत गरिएको । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता पुरस्कार-२०७४’ बाट काँचुली अनलाईनका सम्पादक गजेन्द्र...

  • अक्षय कोषकालागि रकम हस्तान्तरण गर्दै साँसद नमुना ।   ग्रामिण विकासको क्षेत्रमा कलम चलाएको भन्दै बाँकेका दुई जना पत्रकार सम्मानित हुने भएका छन । ५ नं. प्रदेशकी साँसद कृष्णा के.सी. नमुनाका स्वर्गिय माता–पिताको नाममा स्थापित ‘बिरमी-चन्द्र ग्रामिण पत्रकारीता...

  • जनता बैक कोहलपुर शाखाले सेवाग्राहीहरुलाई मध्यनजर गर्दै मंगलबार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा आफ्नो एटिएम संचालनमा ल्याएको छ । कोहलपुर शाखाका प्रमुख रामहरी भण्डारीका अनुसार ‘टाढा–टाढाबाट उपचारकालागि आउने बिरामी र कुरुवाहरुको समस्यालाई मध्यनजर...

  • सामान्यतया भगवान् विश्वकर्मालाई हामी इन्धन, साधन, कलाकारिता तथा औजारका देवताका रूपमा हेछौँ, पूजा गर्दछौँ तर पौराणिक तथा प्रामाणिक (वैज्ञानिक) दृष्टिकोणमा विश्वकर्मालाई अनेक रूपका भगवान् मानिएको पाइन्छ । वेदमा उल्लेख गरिएका वेदका अष्टवसुमध्ये प्रभाव...

  • सूचनाको हकबाट बिमुख बनाउन खोजिएको भन्दै सूचना अधिकार समुह (RTI) कोहलपुरका सल्लाहकार पुजन विश्वकर्मा अनशनमा बसेका छन । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले सूचना माग गरेको एक महिनासम्म पनि सूचना उपलब्ध नगराएपछि आफु बाध्य भएर धर्ना (अनसरन) बस्नु...

  • काठमाडौं । प्रहरी नायव महानिरीक्षकत्रय ९डिआइजी० पुष्कर कार्की, धिरु बस्न्यात र ठूले राई अतिरिक्त प्रहरी नायव महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन् । यस्तै, प्रहरी प्रधान कार्यालयले असोजदेखि लागु हुने गरी ६ सय ४७ प्रशिक्षार्थी प्रहरी जवानको...

  • नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...

  • काठमाडौं–नेपाल पत्रकार महासंघले मुलुकी देवानी र फौजदारी संहितामा व्यवस्था भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान तत्काल हटाउन माग गर्दै शुक्रबार प्रदर्शन गर्दै छ । सञ्चार सामाग्रीसहित दिउँसो साढे २ बजेपछि नयाँ बानेश्वरमा प्रदर्शन...