कोहलपुर - नेपाल मजदुर किसान पार्टीकी नेतृ गोमा शाहीको निधन भएको छ । मोटरसाइकलमा घर जाँदै गर्दा भे १ च १६७२ नम्बरको म्याजिक भ्यानले कोहलपुर विद्युत रोडमा ठक्कर दिंदा गम्भीर घाइते शाहीको...
सुर्खेत – ईलाका प्रहरी कार्यालय ग्रामीण स्तरको प्रमुख प्रहरी संरचना हो । हरेक नागरिकसँग प्रत्यक्ष जोडिने इलाका प्रहरी कार्यालयको अवस्था नै नाजुक भएपछि सर्वसाधारणले सुरक्षाको प्रत्याभूति कसरी गर्ने ? सुर्खेतको लेकबेसी नगरपाालिका–६ स्थित इलाका प्रहरी...
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली पारित गरेको छ । मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेपछि अब निजी क्षेत्रमा कार्यरत मजदुर र श्रमिकलाई योगदानका आधारमा सामाजिक सुरक्षा दिने बाटो खुलेको छ । यही नियमावली नबनेका कारण सामाजिक सुरक्षा...
स्थापनको ६३ वर्षपछि पहिलोपटक नेपाल प्रहरीको विशिष्ट श्रेणीमा महिला पुग्न सफल भएका छन । प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा पहिलो महिला एआइजी बनेकी हुन । डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दज्र्यानी चिह्न लगाईदिएका...
योग्यता, दक्षता र क्षमताको आधारमा पारिश्रमिक निर्धारण गर्न बाँकेका पत्रकारहरुले गरेका छन् । न्युनतम पारिश्रमिक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजनमा मंगलबार नेपालगन्जमा भएको श्रमजिवी पत्रकार ऐन पारिश्रमिकमा पुनरावलोकन...
काठमाडौं– लोकसेवा आयोगले विभिन्न कार्यालयबाट प्रकाशित विभिन्न् विज्ञापनको सिफारिस सम्बन्धी नतिजा निकालेको छ । आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचना हेर्नुहोस् ।
छठ पर्व अन्तर्गत आज चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिइएको छ । यससँगै लोकआस्थाको महानपर्व छठ सम्पन्न भएको छ । नदी, तलाउ, पोखरी, खोला किनारबाट अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले रातभर जाग्राम बसेर आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका...
बाँकेका अनाथ, अति विपन्न गरिब तथा अपांगता भएका ३३ जना बालबालिकालाई कतार सरकारले ४ लाख भन्दा बढीको नगद सहायता सहयोग उपलब्ध गराएको छ । बाँके जिल्ला अन्र्तगत रहेका विभिन्न सामुदायिक विद्यालय, मदरसा र निजि स्कुलमा अध्ययनरत ३३ जना अनाथ, अति विपन्न गरिब र अपांगता...
सरकारले संविधान दिवसका दिन घोषणा गरेको मानपदवी, विभूषणलगायतका तक्माका लागि आवश्यक पर्ने हीरा, सुन र चाँदी किन्न मात्रै राज्यकोषबाट ९ करोड रुपैयाँ खर्च हुने भएको छ । गृह मन्त्रालयले यसका लागि राष्ट्र बैंक र निजी कम्पनीसँग हीरा, सुन र चाँदी किन्न प्रक्रिया...
काठमाडौं – मुख्यमन्त्री डोरमणि पौडेल प्रदेश ३ को राजधानी हेटौंडामा सरकारी निवासमा बस्छन् । संघीय राजधानी काठमाडौंमा उनकै लागि अर्को निवास छ । त्यो पनि सरकारी । त्यसको रंगरोगन र सजावट भने एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले गरिदिएको छ...