२९ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा...
२९ असार, कोहलपुर । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले एसईईमा उत्कृष्ट नतिजा ल्याउने बाँकेका चार विद्यालयलाई नगद र प्रमाण पत्र सहित सम्मान गरेको छ । बाँके जिल्लामा नेशनल प्याब्सनमा आबद्ध भएका ८० विद्यालयहरु मध्येबाट उत्कृष्ट नतिजा ल्याउने चार विद्यालयलाई...
२६ असार, कोहलपुर । ज्ञान ज्योती माध्यामिक बिद्यालयको ब्यबस्थापन समिती अध्यक्षमा दशरथ पराजुली सर्बसम्मत चयन भएका छन । कोहलपुर नगरपालिका १२ मा रहेको उक्त विद्यालयको अध्यक्षमा पराजुली पुन चयन भएका हुन । विद्यालयमा बिबादका कारण लामो समय बिद्यालय ब्यबस्थापन...
२३ असार, कोहलपुर । २०५७ सालमा ३६ जना पूर्व ब्रिटिस आर्मी, सिंगापुर पुलिस र केही हाल बहालवाला आर्मी र पुलिस मिलेर बाँकेको कोहलपुरमा गोरखा गोरखा युनाइटेड पब्लिक स्कुल स्थापना गरे । विशेषगरी सैनिकका छोराछोरीहरुकालागि स्थापना गरीएको उक्त विद्यालय पछिल्लो...
२३ असार, काठमाडौँ (रासस) । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’...
२२ असार, कोहलपुर । नेपाल सरकारका उपसचिव जंगहादुर डाँगीले लेखेको ‘ल्याटिन कानूनी सूक्तिको संक्षिप्त विवेचना’ सम्बन्धी पुस्तक बजारमा आएको छ । डाँगी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत छन् । उपसचिव डाँगीको उक्त पुस्तक पैरवी बुक हाउस प्रालिले...
२२ असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले १४ दिन वर्षे बिदा दिने भएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाले १९ गते एक सुचना जारी गर्दै असार २३ गतेदेखी साउन ५ गतेसम्म वर्षे बिदा दिने जनाएको हो । नगरपालिकाको शैक्षिक क्यालेण्डर २०८० मा उल्लेख भएको वर्षे...
२२ असार, काेहलपुर । आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका-४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना गरेको हो । विद्यालय...
२१ असार, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार...
२१ असार, कोहलपुर । बाँकेको कोहलपुरमा रहेको सगरमाथा ज्ञानपुञ्ज माध्यामिक बिद्यालयको विवाद सतहमा आएको छ । दलिय सहमतीका आधारमा गत चैत्र ९ गते विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरीएको थियो । तर विद्यालयले पुन: शिक्षक अभिभावक संघ गठनका लागि भन्दै असार १९...