२९ नोभेम्वर, २०१५ मा उपर्युक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै स्मिता थापाले लेखेकी थिइन्,‘यदि म तिम्रो ‘क्रस’ हो भने मेरा ३|४ तस्बिर मन पराऊ, कोही पनि मबाट आशावादी हुनेछैनन्,...
बाँकेको कोहलपुरमा एक ब्यक्तिले आप्mनो श्रीमतीको हत्या गरेका छन । कोहलपुर–५ पृथ्वीनगर निवासी बब्लु भनिने एकराज बैदवारले आप्mनी ४५ वर्षिया श्रीमती दुर्गा बैदवारको हत्या गरेका हुन । बुधबार राती धारिलो हरियार प्रहार गरी बब्लुले श्रीमतीको हत्या गरेको ईलाका...
ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...
दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालन आएको हो । संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू...
मेक्सिकोमा सम्पन्न राष्ट्रपतिय चुनावमा वामपन्थी उम्मेदवार आन्द्रेस लोपेज ओब्राडोरले जित हासिल गरेका छन् । सन १९२९ देखि हरेक ६ वर्षमा लगातार भइरहेको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार विजयी भएको यो पहिलो पटक हो । त्यहाँ अहिलेसम्म देशका दुई प्रमुख...
मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको...
मृतक तुला बुढाको घरमा साँसद खरेल र सुनार । अविरल वर्षासँगै आएको बाढिका कारण बाँकेमा ४ जनाले ज्यान गुमाएका छन । आईतबारदेखि निरन्तर परेको पानीले स्थानिय नालाहरुमा बाढि आउँदा २ नाबालकसँगै चार जनाको ज्यान गएको हो । लामो खडेरीपछि पानी आएको खुसीयालीमा...
आइतबार साँझदेखि परेको अविरल वर्षाले बाँकेकाे जनजिवन अस्तव्यस्त बनेको छ । अविरल वर्षाका कारण जिल्लावासीहरु घर बाहिर निस्कन सकेका छैनन् भने नेपालगञ्ज तथा काेहलपुर आसपासकाे क्षेत्र जलमग्न भएको छ । निरन्तरवर्षाले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत...
बर्दिया ठाकुरबाबा नगरपालिका वडा न. ३ मिर्चैयामा कल्भर्ट निर्माणको रकम वियर, रक्सी र मासु पार्टीमा खर्च गरेको खुलेको छ । प्रचण्ड गर्मीमा स्थानियले जनश्रमदान गर्दा विस्कुट समेत नखुवाउने डाकहुवा झरना कल्भर्ट निर्माण उपभोक्ता समितिका पदाधिकारीहरु भने...
वीरेन्द्रनगर नगरपालिकाले आगामी चार वर्षभित्र प्रत्येक घरका कम्तीमा एक जना महिलालाई स्वरोजगार बनाउने महत्वाकांक्षी कार्यक्रम सार्वजनिक गरेको छ। ‘समृद्ध वीरेन्द्रनगरको आधारः एक घर एक महिला रोजगार’ कार्यक्रम अन्र्तगत महिलालाई स्वरोजगार बनाउनका...