काठमाडौं – उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र...
अर्घाखाँची जिल्ला साविक ढाकावाङ गा.वि.स. हाल भुमेकास्थान नगरपालीका वडा न. १ का ६ वर्षिय वालक विशेष वेल्वासे अनौठो रोगबाट ग्रसित छन । २ वर्ष अघि सामान्य संक्रमण (Infection) बाट बिग्रिएको खटिराले हाल असामान्य रुप लिएपछि बालकको स्वास्थ्य स्थीति नाजुक बन्दै गएको...
चिकित्सा शिक्षामा सुधारको माग गर्दै सत्याग्रह सुरु गरेका डा. गोबिन्द के.सी. को पक्षमा बृहत्त र्याली निकालिएको छ । हाल जुम्लामा अनशनरत डा. के.सी. का मागहरु तत्काल सम्बोधन गरिनुपर्ने भन्दै बाँकेको कोहलपुरमा बृहत्त र्याली निकालिएको हो । नेपाल विद्यार्थी...
देशभर अविरल पानी परेपछि जिल्लाजिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । शनिबार बिहान गएको पहिरोका कारण जाजरकोटाको नलगाड नगरपालिका–८ कायखेतस्थित सयौँ रोपनीमा लगाएको धानबाली नष्ट भएको छ । धानसहितको खेत पुर्दा यहाँका किसान मर्कामा परेका छन् । पहिरोका कारण...
बाँकेकाे कोहलपुरमा रहेकाे बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस प्रविधिमैत्रि हुने भएको छ । क्याम्पसकाे शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्पुर्ण कक्षा कोठाहरुमा सि.सि. क्यामरा जडान गर्ने निर्णय गरिएकाे क्याम्पस संचालन समितिका अध्यक्ष...
सिमा क्षेत्रमा ट्राफिक नियम बिपरित भारतिय नम्बर प्लेटका सबारी साधनहरु अध्याधिक मात्रामा गुड्न थालेपछी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सिमामै छड्के चेक गरेको छ । नेपाल भारतको सिमा जमुनाहा क्षेत्रमा भारतिय नम्बर प्लेटका सबारी साधनहरु ट्राफिक...
रुकुम / रुकुमको सल्ले बसपार्कबाट मूलखोलामा धुन लगिएको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । दुर्घटनामा अरु १३ यात्रु घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेको उद्धार जारी छ । थप विवरण आउन बाँकी छ ...
नेकपाकी सांसद नविना लामाले गुण्डा नाईके दावा लामाका सहयोगी सत्यमान लामालाई प्रहरीबाट छुटाएकी छिन । महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद नविना लामाको जिम्मा लगाएर लामालार्इ रिहा गरेको छ । बिहिबार विहान काठमाडौंको...
बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो । बाँके देशकै ५७ औ...
वागेश्वरी क्याम्पस कोहलपुरमा निर्माण गर्ने भनिएको प्राविधिक शिक्षालयको बिहिबार शिलान्यास गरिएको छ । शिक्षा मन्त्री गिरिराजमणी पोख्रेलले शिक्षालयको शिलान्यास गर्दै राज्यको आवश्यकता अनुसारको ब्यवसायीक प्राविधिक शिक्षा आवश्यक रहेको बताए । बिहिबार...