‘सभ्य समाज निर्माणकालागि गरौं नारीको सम्मान, सामाजिक विभेद तथा कुरीती कुसंस्कार न्यूनिकरण, हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ कोहलपुरमा बृहत तिज गित प्रतियोगिता सम्पन्न भएको छ...
मानो डे बाल्जक एक फ्रान्सेली लेखक थिए । उनले कफी एक बौद्धिक विकासको महत्वपूर्ण पेय पदार्थ हो भन्ने कुरामा निकै विश्वास राख्थे । किनकी उनी स्वयम पनि निकै कफी पिउँथे । कफी पिउने उनको शारिरीक तथा मानसिक अवस्थाकै आवश्यकता स्वरुपको रुटिङ थियो । पेरिसनेर मध्यरातमा...
बाँकेमा ठूला–ठूला तारे होटलहरू खुल्ने क्रम बढेपछि बिभिन्न वाणिज्य बैंकहरूले होटल व्यवसायमा २ अर्ब भन्दा बढी कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको नेपालगन्ज शाखाले दिएको जानकारी अनुसार स्वदेशी रविदेशी धार्मिक तथा अन्य पर्यटकको आगमन बढ्दै जाँदा...
नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्य एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा अचेत...
नेपालमा पछिल्लो ८ महिनाभित्र भएका हवाई दुर्घटनामा ५९ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा ठूलो क्षति बंगालादेशी कम्पनी युएस–बंगला एयरलाइन्स दुर्घटनामा भयो । त्रिभुवन विमानस्थलभित्रै भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएको खबर आजको नयाँ पत्रिका दैनिकमा...
विभिन्न कार्यक्रमका साथ बाँके युनेस्को क्लबको २९ औं बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै शिक्षा मन्त्रालय अन्तर्गत रहेको युनेस्कोका निमित्त राष्ट्रिय आयोगका सदस्य हरिवंश किरातले विगत ३ दशकदेखि बाँके युनेस्को क्लबले...
पोखरा– पोखराको बेगनास तालमा डुंगा पल्टिँदा पाँच जना बेपत्ता भएका छन् । शनिवार दिँउसो ९ जनासवार डुंगा पल्टिँएको हो । डुंगामा सवार ४ जनाको उद्धार गरिएपनि पाँच जना बेपत्ता रहेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए । बेपत्ता हुँनेमा...
काठमाडौं– गोरखाको सामागाउँबाट शनिबार बिहान काठमाडौंका लागि उडेको अल्टीच्यूट एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार हेलिकोप्टर नुवाकोटको मेघाम डाँडामा...
१५औँ निजामति सेवा दिवस प्युठानमा पनि मनाइएको छ । भदौ २२ गते निजामति सेवा ऐन जारी भएको दिनको स्मरणमा १५ वर्ष अगाडिबाट औपचारिक रुपमा निजामति सेवा दिवस मनाउन लागिएको हो ।यस बर्ष ‘नतिजामुखी प्रशासन, समृद्धि र सुशासन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । दिवसका...
बाँकेको कोहलपुरमा हजुरबुवाले आफ्नै नातीनी बलात्कार गरेको घटनाले चरमरुप लिइरहेको बेला नेपालगन्जको गणेशपुरमा साईबाबा भनिने एक ब्यक्तिले १५ वर्षिया बालिकालाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केहि समय अघिदेखि विरामी परेकी बालिकालाई झारफुक गर्नेक्रममा...