६ माघ, नेपालगन्ज। नेपालगन्ज रंगशालामा निर्माण गरीएका संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् । संघीयता कार्यान्वयन पछि स्थानीय तह, जिल्ला र प्रदेश मध्ये रंगशाला कसको मातहतमा...
२८ पुस, काेहलपुर । दाङको भालुवाङनजिक पुलबाट राप्ती नदीमा बस खस्दा त्यसमा सवार १२ जनाको मृत्यु र २३ जना घाइते भएका छन्। शुक्रबार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस दाङको राप्ति गाउँपालिकास्थित पुलबाट राप्ती नदीमा खसेको थियो। बस...
२७ पुष, कोहलपुर । कोहलपुर नगरपालिकाकी उपमेयर संगिता सुवेदीले आफु बारम्बार अपमानित हुनु परेको खुलासा गरेकी छन । कोहलपुर नगरपालिकाको १४ औं अधिबेशनमा बोल्दै उपमेयर सुवेदीले मेयरका कारण बारम्बार आफ्नो स्वाभिमान गुमेको उल्लेख गर्दै यस्तो खुलासा गरेकी...
२७ पुस, नेपालगन्ज । नेपालगन्जको सहकारी वित्तीय संस्था लिमिटेडको ३५ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा जिल्ला अदालत बाँकेले १९ जनालाई कैद सजाय सुनाएकाे छ । न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले बिहीबार सहकारीका बहालवाला अध्यक्ष र ३ पुर्व अध्यक्षसहित...
२५ पुष, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले बुधवार उनीविरुद्ध सजाय निर्धारण गरेका हुन् । यसअघि गत पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले...
२५ पुष, काठमाडौँ । न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नुपर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ। न्युयोर्क टाइम्सले सार्वजनिक गरेको ५२ गन्तव्यको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्त्वको संक्षिप्त...
२५ पुष, काठमाडौँ । मंगलबार पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले सावैजनिक गरेको छ । उनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ बरामद गरेको छ । विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाण बराबरको नेपाली रुपैयाँ...
२४ पुष, नेपालगन्ज । ‘टुर दि ठाकुरद्वारा’ यसवर्ष माघ २६ र २७ गते आयोजना गरिने भएको छ । छैठौ संस्करणका रुपमा आयोजना हुने 'टुर दि ठाकुरद्वारा'मा नेपाल र भारतका गरी करिव तीन सय साइकल यात्रीको सहभागिता रहने आयोजक नेपालगञ्ज साइक्लिङ क्लवले जनाएको छ । बाँके र...
२४ पुष, नेपालगन्ज । नेपालगन्जकी प्रियंका शुक्लालाई मौसमअनुसार घरमा बनाएको अचार साह्रै मनपर्छ। गर्मी मौसममा आँप र कागती अनि जाडोमा अमला र अदुवाको अचार उनको छनौटमा पर्छ। आमाले बनाएको 'भुटेको मसला' उनलाई खुबै मनपर्छ। उनी आमाले बनाएका तिनै अचार र मसला स्वाद...
१९ पुष, कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितीका सदस्यहरुले विद्यमान कानुन संशोधनको विकल्प नरहेको बताएका छन । बिहिबार प्रेस चौतारी कोहलपुर नगर कमिटीले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषि सहकारी तथा प्राकृतिक...