हिन्दुहरुको महान चाडपर्व एकताको प्रतीक भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन । जिल्ला प्रशासन कार्यालय प्युठानद्वारा आयोजित बडादशैँ, दीपावली, छठ-२०७५...
पोखराको सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सह–न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा बुधबार बिहान पौने ९ बजे कार्यालयबाट घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो । ठगी मुद्धालाई सर्वोच्चमा पुनरावेदन...
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले कृषि सिचाई र उर्जालाई सरकारले पहिलो प्राथमिक्तामा राखेको बताएका छन् । अझै पनि कतिपय ठाँउमा बिद्युतको पहुंच पुग्न नसकेको बताउदै मन्त्री पुनले आफ्नो कार्यकालको समयावधिभित्र बिद्युत बिस्तार गर्ने बताए।...
कोहलपुर नगरपालिका वडा न. ११ न्युरोडमा रहेको बन बाटिका पार्क र सो वरिपरिको बाटो-घाटो सरसफाइ मर्मत सम्भार र बृक्षारोपण लगायतका सामाजिक कार्य गर्नका लागि समिति गठन भएको छ। मङ्लबार भएको भेलाले हरि प्रसाद पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको छ। समितिको...
जिल्लाको ऐरावती गाउँपालिकाले माछाको संरक्षण गर्दै आएको छ । गाउँपालिकाले माछा संरक्षणको लागि बिनासकारी ढङ्गबाट माछा मार्ने कार्यलाई रोक लगाएको हो । गाउँपालिकाले बिनासकारी ढंगबाट माछा मार्ने कार्यलाई रोक लगाउने निर्णय गरेपछि वम, बिषादि र करेन्ट लगाएर...
हराइरहेका अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलका प्रमुख मेंग हङवेइ चीनमै पक्राउ परेका छन् । मेंगकी श्रीमतीले उनले डरलाग्दो म्यासेज पठाएको भन्दै जीवन रक्षाको माग गरिरहेका बेला उनी चीनबाट पक्राउ परेका हुन् । चीनले उनी पक्राउ परेको पुष्टि गर्दै कानून...
राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम...
बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले...
प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे । मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको...
कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरिएको बन्दका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग लगायत खुलेका छैनन् । यातायात पनि...