एसिया महादेशमा निर्वाचनको याम छ । केही महिनाअघि चीनमा शी चिनफिङले राष्ट्रपतिको दोस्रो कार्यकाल शुरू गरे । केही महिनाको अन्तरालमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट पनि दोस्रो...
जुम्ला–तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरू दलित प्रतिनिधिले छोएको चिया र पानीसमेत पिउन मान्दैनन् । दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण जनता पनि होइनन् । कथित माथिल्लो...
काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो जनवर्गीय संगठनका रूपमा इन्जिनियरिङतर्फको एकता शनिबार हुने भएको छ । नेकपाका २२ जनवर्गीय संगठनमध्ये इन्जिनियरतर्फको एकता सबैभन्दा पहिला हुने भएको छ । तत्कालीन एमालेको पेसागत तथा प्रगतिशील इन्जिनियर...
भारतले भूकम्प पछिको पुर्ननिर्माणका लागि नेपाललाई २ अर्ब १० करोड ४३ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ । नेपालले गरेको दाता सम्मेलनमा नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि २ खर्ब उपलब्ध गराउने प्रतिवद्धता जनाए अनुसार, पहिलो चरणमा भारतले यो...
डा. गोविन्द केसीको १५ औं पटकको अनशन बिहिवार राति अन्त्य भएको छ । यस क्रममा उहाँका प्रतिनिधि र सरकारी वार्ताटोली बीच भएको नौ बुँदे सहमतिलाई सकारात्मक घटना-विकास मानिनुपर्छ । २७ दिनसम्मको अन्योल र तनाउको वातावरण हटाउने ध्येयले सरकारले प्रदर्शन गरेको...
अब मन्त्रिपरिषद् बैठक विकसित मुलुकमा जस्तै अटोमेसन सिस्टम स्वचालित प्रणालीबाट हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा पेपरलेस अवधारणलार्इ व्यवहारमा लागू गर्न बिहीबारबाट मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीबाट सुरु हुन लागेको...
२७ दिनदेखि अनसनमा बसिरहेका डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो सहमति भएको हो । दुई पक्षबीच भएको सहमति अन्तिम रुप दिन सरकारी र डा. केसी पक्षको वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार गएको छ । सहमतिमा...
काठमाडौँ - संसदीय सुनुवाइमा पहिलोपटक प्रस्तावित पदाधिकारीका लागि लिखित प्रश्नावली तयार पारिएको छ । विहीबार हुने प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइका लागि समितिले लिखित प्रश्नावली तयार पारेको हो । समितिमा प्राप्त उजुरीमा आधारित भइ...
काठमाडौं–तत्कालीन मन्त्री शेरबहादुर तामाङको राजीनामासँगै भावी कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा तीनजनाको नाम चर्चामा छ । नेकपा सांसद भानुभक्त ढकाल, कृष्णभक्त पोखरेल र वसन्त नेम्वाङको नाम चर्चामा छ । तीनजनामध्येबाटै एक मन्त्री हुने सम्भावना...
बुटवल – प्रदेश नं ५ को प्रदेशसभाको संसदीय समितिको नेतृत्वका लागि प्रदेशसभामा निर्वाचन प्रक्रिया शुरु भएको छ । प्रदेशसभामा मंगलबार भएको समितिको सभापतिका लागि भएको मनोनयनमा तीन वटा संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभामा छ वटा संसदीय समितिमध्ये...