प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले...
सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश...
मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ। मेयरको...
सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...
कोहलपुर नगरपालिका वडा नं. ६ को वडा कार्यालय आफ्नै वडामा स्थापना गरिएको छ । रझेना गाउँमा स्थापना गरिएको वडा कार्यालयको सोमबार कोहलपुर नगरपालिका प्रमुख लूट बहादुर रावत र उप–प्रमुख सन्जु कुमारी थारुले संयुक्त रुपमा उद्घाटन गरेका हुन । नगर प्रमुख रावतले...
प्रदेश ५ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम लागु भएका स्थानीय तहको अवलोकन तथा निरिक्षण गरेका छन् । बाँकेमा जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन...
कर्णाली प्रदेश सरकारले डा. गोविन्द केसीको आमरण अनसनका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपबारे छानविन गर्न कार्यदल गठन गरेको छ । शनिबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कलानिधि...
नेपालगंज उप-महानगरपालिकाकी उप-प्रमुख उमा थापा मगर संयुक्त राज्य अमेरिका प्रस्थान गरेकी छन । अमेरिकाको अन्तर्राष्ट्रिय आगन्तुक नेतृत्व विकास कार्यक्रम अन्तगर्त संघीय सरकारको संरचनामा महिलाद्धारा गर्न सकिने परिवर्तन कार्यक्रममा भाग लिन उपप्रमुख...
कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको...
जिल्ला अदालत काठमाडौंले नेकपा ९विप्लव०का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ लाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले खड्कालाई मंगलबार साँझ करिव साढे ७ बजेतिर दक्षिणकारी नगरपालिका-१ चाल्नाखेलबाट पक्राउ गरेको थियो । हेटौंडाबाट...