नेपाली कांग्रेसको बैदेशिक संगठन जनसम्पर्क समिति फ्रान्सले, नेपाली कांग्रेसका लौह पुरुष, सर्बमान्य नेता नेपाली प्रजातान्त्रिक आन्दोलनका कमान्डर स्व. गणेशमान सिंहको २१ औं स्मृति दिबसको...
जानकी गाउँपालिका बाँकेले विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । गाउँपालिका कार्यालय परिसरमा आयोजित संविधान दिवस समारोहलाई सम्वोधन गर्दै गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले संविधान दिवसलाई सबैले पर्वका रुपमा मनन् गर्नु पर्ने बताए...
प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई...
उपप्रधानमन्त्री एव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने तयारी गरिरहेका ५ जना पक्राउ परेका छन् । उनीहरु सिके राउतका कार्यकर्ता भएको प्रहरीको दाबी छ । राजविराज-७ का सुरेन्द्र शर्मा (मधेसी) लगायत ५ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ...
नेकपा नेता बामदेव गौतमका लागि विभिन्न निर्वाचन क्षेत्र खाली गराउने चर्चा चलेसँगै यसको प्रतिवाद पनि सशक्तरुपमा भइरहेको छ । गौतमको डोल्पा, रुकुम पूर्व, प्युठान, दैलेखपछि बाँके ३ मा चर्चा चलाइएको छ । यदि यो क्षेत्रमा गौतम आए पुराना बुद्धिजीवी नेता एवं लेखक...
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नमुना कर्णाली बनाउन सबै लाग्नु पर्ने बताएका छन् । 'स्थानीय तहका न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिबृद्धि एवं अन्तरक्रिया' कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका...
केही दिनअघि चितवनमा गरिएको एक पत्रकार सम्मेलनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ हँसिलो अनुहार बनाउँदै भनेका थिए, ‘बादल भनेको गृहमन्त्री हो । गृहमन्त्रीको काम देशमा शान्ति, सुरक्षा मजबूतपार्ने हो। गृहमन्त्रीले व्यक्ति चिन्दैन। समाजको निम्ति नाजायज...
नेपालमा यही भदौ १ गते देखि कार्यान्वयनमा आएको मुलुकी संहिता र यसले गरेका कानूनी प्राबधानहरुको बारेमा स्थानीय तहका जनप्रतिनिधिहरु जानकारका हुन आवश्यक भएकाले सो सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार देखि शुरु गरिएको छ । कोहलपुर नगरपालिकाको...
काठमाडौं- डोल्पाबाट चुनाव लड्ने वातावरण नभएपछि नेकपाका नेता वामदेव गौतमले बाँकेबाट चुनाव लड्ने तयारी गरेका छन् । बाँकेको क्षेत्र नम्बर ३ बाट चुनाव लड्न उनले गृहकार्य थालेका छन् । बाँके क्षेत्र नम्बर ३ मा तत्कालिन एमालेबाट नन्दलाल रोकाय विजयी भएका...
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पश्चात निर्मम हत्या गरिएको उेढ महिना व्यतित भईसक्दा समेत अपराधीलाई कानुनको दायरामा ल्याउन नसकिएको र यस अवधिमा देशैभर घटेका यौन हिँसाका घटनाहरु बिरुद्ध नेपालगञ्जमा प्रदर्शन गरिने भएको छ । शुक्रबार नेपालगञ्जमा बसेको...