नेपाल सरकारको केन्द्रीय पञ्जीकरण विभागको आयोजना तथा जिल्ला समन्वय समिति बाँकेको समन्वयन आइतबार नेपालगञ्जमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणलाई आनलाइन प्रणालीमा...
नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको मृत्यु भएको छ । उनी संयुक्त राष्ट्र संघका पूर्व महासचिव हुन् । अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो । अन्नान संयुक्त राष्ट्र संघजस्तो अन्तराष्ट्रिय संस्थाको सबैभन्दा जिम्मेवार पदमा पुग्ने पहिलो अफ्रिकन...
एजेन्सी- इमरान खान पाकिस्तानको प्रधानमन्त्री बनेका छन् । उनले शनिबार पाकिस्तानका २२ औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । सपथ ग्रहणमा इमरानकी पत्नी बुशरा मेनका पनि सामेल भएकी थिइन् । क्रिकेटबाट सन्न्यास लिएपछि राजनीतिमा लागेका इमरानको पार्टी...
नेकपाका जिल्ला अध्यक्ष बाँकेमा अक्कलबहादुर बामलाई सिफारिस गरिएको छ । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका बम माओवादी केन्द्र बाँकेका पुर्व अध्यक्ष समेत हुन । नेकपाले प्रदेश नम्बर पाँचका १२ वटै जिल्लामा अध्यक्षको नाम टुंगो लगाएको हो । १२ जिल्लामध्ये ७...
कोहलपुर नगरपालिकाले आन्तरिक आय वृद्धि-राजश्व संकलन) गर्न आवश्यक पर्ने विधि, प्रक्रिया तथा राजश्व उठाउन सकिने क्षेत्रहरुको पहिचान गरी राजश्व परामर्श समितिलाई अन्तिम प्रतिवेदन तयार गर्ने उद्देश्यले बुधबार कार्याशाला सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाको...
राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना...
प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त...
सार्वजनिक कार्यक्रम, भ्रमण र अतिथि सत्कारमा हुने खर्च नियन्त्रण गरी मितव्ययी बनाउन प्रदेश ५ सरकारले निर्देशिका बनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका पारित गरेको हो । अब प्रदेश...
मेयर डा. धवल शमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकाको निमीत्त मेयरको जिम्मेवारि सुम्पिएका छन। नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. राणा केहि समयको लागी बाहिर जाँदै गर्दा वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनालाई निमित्त मेयरको जिम्मेवारी दिइएको छ। मेयरको...
सडक र नाला निर्माणले तीव्रता पाएसँगै नेपालगन्ज उपमहानगरपालिका क्षेत्र सुकिलो देखिन थालेको छ । नेपालगन्जको मुख्य सडक अर्थात् सुर्खेत रोडबाट दायाँबायाँ सडक र नाला निर्माणको काम भइरहेकाले उपमहानगर क्षेत्रले मुहार फेर्दै गएको हो । फराकिला कालोपत्रे...