२ जेठ, खजुरा । बाँकेको खजुरा गाँउपालिकाको ४ नम्बर वडामा एमालेको विरासत भत्काउँदै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । ४ नम्बर वडाको अन्तिम परिणाम अनुसार माओवादी...
२ जेठ, खजुरा । स्थानीय निर्वाचनमा खजुरा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार धनिराम वली बिजयि भएका छन । उक्त क्षेत्र नेकपा एमालेको पकट एरियाको रुपमा लिने गरिन्छ तर यस पटकको चुनावमा कांग्रेससंगको...
१ जेठ, कोहलपुर / कोहलपुर नगरपालिका वडा नं. १५ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको छ । आईतबार भएको मतगणना अनुसार काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार दिपेन्द्र कुमार थारु ११ सय ९८ मतकासाथ बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवारले...
१ जेठ, सुर्खेत / स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा बराहताल गाउँपालिका-१ मा नेकपा माओवादीका प्यानलै विजय भएको छ । सात सय ४० मत खसेकोमा माओवादीका वमबहादुर बुडुवाल ‘तारा’ ले दुई सय ७५ मत ल्याएर विजयी भएका हुन् । यस्तै नेपाली काँग्रेसका...
१ जेठ, दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याए अध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका...
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ । वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन । कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिए । त्यसैगरी, माओवादीका...
प्युठान जिल्लाको ऐरावती गाउँपालिका वडा नम्बर २ को अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका भिमेष घर्तिमगरले अग्रता लिएका छन । पछिल्लो मतपरिणाम अनुसार भिमेष अगाडी देखिएका छन । कुल खसेको १९६४ मतमध्ये अहिलेसम्म ९ सय मत गणना भएको छ । ९ सय मतमा भिमेषलाई ३७०...
प्युठानको ऐरावती गाउँपालिकामा हालसम्म १८ सय मत गणना भएको छ । १८ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेसका नबिल बिक्रम शाहको अग्रता कायमै रहेको छ । वडा नम्बर १ को ११ सय र वडा नम्बर २ को ७ सय मत गरी गणना भएको जम्मा १८ सय मतमध्ये काँग्रेसका नबिलले...
३१ बैशाख, कोहलपुर / बाँकेको नरैनापुर गाउँपालिकामा ६ सय मत गणना हुँदा जनता समाजवादी र एमालेले अग्रता लिएको छ । अध्यक्ष पदमा जनता समाजवादी पार्टीका इस्तियाक अहमद शाहले १ सय ७५, एमालेकी पदमावती यादवनीले १ सय ६५ र नेपाली कांग्रेसका रामचन्द्र मौर्यले १ सय ५५...
प्युठानको ऐरावतीमा हालसम्म १२ सय मत गणना भएको छ । १२ सय मत गणना हुँदा पालिका अध्यक्षमा नेपाली काँग्रेस अगाडी देखिएको छ । नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार नबिल बिक्रम शाहले ५४५ मत प्राप्त गरेका छन भने माओवादी केन्द्रका बुद्ध बहादुर बस्नेतले...