कुश्मा नगरपालिका ७ की अञ्जली पुरी सबै विषयमा ‘ए प्लस’ ल्याएर उत्तीर्ण भएकी छन् । नतिजाअनुसार उनको आठवटै विषयमा समान ४ जीपीए छ । कुश्माकै कालीगण्डकी एकेडेमीकी यी छात्राले यो वर्षको...
'स्वास्थ्य सबल र सम्बृद्द्ध नेपालको प्रतिबद्धता : लागू औषध अपराध बिरुद्धको ऐक्यबद्धता' भन्ने नाराका साथ मंगलबार ३१ औं लागू औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिबस मनाईदै छ । विश्वभर एकैसाथ मनाईने यस दिवस नेपालमा समेत विभिद कार्यक्रम...
बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...
बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक...
यस बर्षको एसईई परीक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरीले नेपाल टप गरेकी छन । छात्रा पुरीले सबै बिषयमा ए प्लस सहित ४.०० जिपीए अंक सहित एसईई उर्तीण गरेका कारण नेपाल टप गरेको बिद्यालयले दाबी गरेको छ ।अहिले सम्म ४.०० जिपीए...
नेपाली मुलका भारतीय भु.पु. सैनिकहरु सेबा सुबिधा भारतीय सैनिकको सरह नभएको गुनासो गरिएको छ । नेपालगन्जमा आईतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व भारतीय सैनिकहरुले सो कुरा बताएका हुन । भारतीय सेनामा काम गरि भुतपुर्व जीवन बिताईरहेका पौने ३ लाख नेपालीहरुले...
नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...
नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका...
अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन । समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी...
चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...