मुख्य समाचार


नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको...

  • नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका...

  • अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओको कालो सूचीबाट नेपाल हटेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन । समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी...

  • चौथो अन्तर्राष्ट्रिय योग दिवस मुलुकभर योग र आयुर्वेद सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईएको छ । संयुक्त राष्ट्र संघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउँदै आएको छ । दिवसकै अवसरमा बिहिबार कोहलपुरमा समेत बिभिन्न...

  • सोमबार राती एक्कासी बेहोस भई उपचारका क्रममा मृत्यु भएकी सञ्चारकर्मी अनुपा सिंह राजवंशीको निधनको कारण पत्ता लगाउन भिसेरा परीक्षण गरिने भएको छ । बाँके प्रहरीका अनुसार, पोष्टमार्टम रिपोर्टबाट पनि मृत्युको स्पष्ट कारण खुल्न नसक्ने देखिएपछि भिसेरा परीक्षण...

  • लोकदोहोरी गायिका टिका पुन आज काेहलपुर आउने भएकी छिन् । कोलहपुर नगरपालिकाको आर्थिक सहयोग तथा कोहलपुर क्रियटिभ गुप प्रालिको आयोजनामा कोहलपुर चौराहमा हुन गईरहेको साँस्कृतिक कार्यक्रममा सहभागि हुन पुन कोहलपुर आउने भएकी हुन । पुनसँगै हाँस्य कलाकार प्रकास...

  • नेपालगञ्जमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु भएको छ । एनिमल नेपाल र जिल्ला पशु सेवा कार्यालय बाँकेको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले एक हप्ते बन्ध्याकरण शिविरको आयोजना गरेको हो । शिविरमा पहिलो दिन दुई दर्जन कुकुरको बन्ध्याकरण गरीएको छ । सामुदायिक...

  • सरकारले विभूषण ग्रहण गर्दा राष्ट्रिय पोशाक अनिवार्य रुपमा लगाउनु पर्ने बाध्यकारी व्यवस्था ल्याएको छ । पहिलो पटक ‘विभूषण सिफारिस कार्यविधि प्रदान सम्वन्धि मापदण्ड २०७५’ जारी गर्दै गृह मन्त्रालयले विभूषण प्राप्त गर्ने पुरुषले दौरासुरुवालरढाकाटोपी...

  • ३३ किलो सुन प्रकरणमा अर्का एक जना व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्ने भारतीय नागरिक बिमल पोद्दार हुन् । उनी झन्डै ४८ बर्षदेखि नेपाल बस्दै आएको छन् । पोद्दारले तस्करी गरी ल्याएको सुना सप्लाईको भूमिका खेल्थे । सुन तस्करी सम्बन्धी छानविनका लागि गठित...

  • संचारकर्मी अनुपा राजवंशीकाे  मृत्यु भएको छ । साेमबार राति ११ बजे एक्कासि अचेत भएपछि अस्पताल लगिएपनि उपचारका क्रममा राजवंशीकाे मृत्यु भएको हो । मुत्युकाे स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन । हालसालै २३ वर्ष पार गरेकि राजवंशीले नेपालगन्जबाट संचालित...