मुख्य समाचार


पत्रकार हरी अधिकारीको उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । खजूरा सञ्चार समूहले विभिन्न संघ संस्था र ब्यक्तिसँग संकलन गरेको ५८ हजार ५०० रुपिया आइतबार परिवारलाई हस्तान्तरण गरेको...

  • नेपाल कपडा तथा सिलाई व्यवसायी संघ कोहलपुर बाँकेको आयोजनामा संञ्चालन गरिएको २ महिने दक्ष कालीगढ उत्पादन तालिमको शनिबार कोहलपुरमा समापन गरिएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा संचालन गरिएको तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर...

  • पर्सा– पर्सा प्रहरीले ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–३, बढनिहार बस्ने २६ वर्षीय गोविन्दकुमार चौधरी र पर्सागढी नगरपालिका–९, बडेर्वा बस्ने ३३ वर्षीय दिनेशकुमार दास थारु रहेका छन् । गोविन्द टाटासुमोका...

  • भरतपुर– नारायणगढ–मुग्लिन खण्डमा सडक एवं पुल नै भासिएपनि त्यस क्षेत्रमा तत्काल डाइभर्सन भने नबन्ने भएको छ । वर्षात्को सिजन भएकोले यो वेला पहाड काट्दापहिरोको जोखिम झन बढी हुने भन्दै नारायणगढ–मुग्लिन सडक आयोजनाले डाइभर्सन बनाउने जोखिम नलिने भएको हो...

  • चौतारा- सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् । सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित...

  • काठमाडौं - स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले स्वैच्छिक अवकासमा दिएको निवेदन...

  • काठमाडौं - सरकारले सगरमाथाको उचाइ मापन गर्दै छ । शेर्पा आरोहीमार्फत जिपिएस ९ग्लोबल पोजिसनिङ सिस्टम० उपकरण सगरमाथाको शिखरमै पु¥याएर उचाइ मापन गर्ने भएको हो । मौसमको अनुकूलताका आधारमा ०७६ वैशाखदेखि असोजसम्म उपकरणसहित शेर्पा टोलीलाई सगरमाथाको शिखरमा...

  •  पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी सम्बन्धी डि.एम सेवा संचालनमा नआएको बताइएको छ। नेपालमै उत्पादित...

  • ‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो’, स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगञ्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको...

  • वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा...