मुख्य समाचार


मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा...

  • उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०७४|०७५ मा झण्डै ७४ प्रतिशत मुद्धा किनारा लगाएको छ । अदालतले एक वर्षमा ७० प्रतिशत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य लिए पनि ७३ दशमलव ९९ प्रतिशत मुदा फछ्र्यौट गरेको अदालतले जनाएको छ । यस आर्थिक वर्षमा १२ सय...

  • भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा सरुवा भई आएका प्रहरी उपरीक्षक अरुण पौडेलले लागूऔषध बेचबिखन तथा गुन्डागर्दी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन । आईतबार नेपालगन्जका पत्रकारहरुसङ्गको परिचयात्मक कार्यक्रममा उनले सडक...

  • काठमाडौं-  अन्तर्राष्ट्रिय युवा दिवस आज , नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा सन २००४ देखि मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले यस वर्षका लागी युवाका लागी सुरक्षित वातावरण तय गरेको छ । हरेक वर्ष १२ अगस्टमा...

  • नेपालमा गाउँ-गाउँमा धर्म परिवर्तनको लहर चलेको गुनासो सुनिँदै आएको छ। विभिन्न प्रलोभनमा पारी हिन्दू तथा बौद्ध धर्म मान्नेहरुलाई क्रिश्चियन बनाइए पनि त्यस्तो गर्नेलाई कडा कारबाही हुन सकेको छैन। अब अरुको धर्म परिवर्नत गराउनेविरुद्ध कडा कारबाही हुने...

  • कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स...

  • मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ । भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको संभावना प्रचुर...

  • अवैध रुपमा खाडी मुलुक जान लागेकी १६ नेपाली महिलालाई भारतको नयाँ दिल्लीबाट उद्दार गरि नेपालगन्ज फर्काइएको छ । उद्धार गरि नेपालगन्ज ल्याइएका महिलामध्ये पाँच जना साविक मध्यपश्चिम क्षेत्र अन्तरगत बाँके, दाङ, दैलेख लगायत जिल्लाका छन् । यो सँगै दिल्ली महिला...

  • गौशाला- भारतको झारखण्ड राज्यको देवघरमा अवस्थित बाबा वैद्यनाथ (बाबाधाम) को बोलबम यात्रामा जानुभएका जीतेन्द्र मण्डलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भारतकै सुलतानगञ्जबाट जल बोकेर बाबाधाम जाँदै गरेको अवस्थामा भागलपुर जिल्लामा भएको दुर्घटनामा...

  • राष्ट्रिय गौरवको आयोजना मध्येको एक सिक्टा सिँचाइ आयोजना बाँकेवासीकालागि खतरा बन्दै गएको छ । निकै महत्वकासाथ लिईएको उक्त परियोजना अहिले धेरैकालागि टाउको दुखाईको विषय बनेको छ । पुर्णतया निर्माण सम्पन्न नहुँदै नहरका मुख्य भागहरु भत्कने क्रम बढेपछि...