कोहलपुरमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरको आयोजनामा शनिबार बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कोहलपुर रेडक्रसको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा ५० यूनिट बढि रगत संकलन भएको ईलेक्ट्रोनिक्स तथा मोबाईल ब्यवसायी संघ कोहलपुरका अध्यक्ष रमणी प्रसाद शर्माले जानकारी दिए ।
संघको नियमित कार्यक्रम अन्तर्गत संचालन गरिएको रक्तदान कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रबहादुर अधिकारी, महासचिव तेजप्रसाद अधिकारी, कोहलपुर रेडक्रसका अध्यक्ष नारायण गौडेल, नेकपाका नेताहरु खिलप्रसाद भुषाल, तेजप्रसाद चापागाँई लगायत बिभिन्न संघसंस्थामा आवद्ध विशिष्ट ब्यक्तिहरुले रक्तदान गरेका थिए ।

वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378


२६ श्रावण २०७५, शनिबार १६:२७ प्रकाशित