मुख्य समाचार


बाँकेको कोहलपुरमा रहेको सीबी कन्सल्टेन्सि प्रालिले अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीहरुका लागि शनिबार कोहलपुरमा आएल्स क्लास प्रशिक्षण गराएको छ । अष्ट्रेलिया अध्ययन गर्न गइसकेपछि...

  • देशका ७७ वटै जिल्लामा साइकल यात्रा गर्ने उद्देश्य सहित यात्रामा निस्किएका सुनसरी चतराका २७ वर्षिय युवा ओमप्रकाश बानिया ६१ वटा जिल्लाको साइकल यात्रा पूरा गरि ६२ औं जिल्ला बाँके पुगेका छन् । बर्दियाको गुलरिया हुँदै बाँके पसेका उनलाई नेपालगन्ज साइक्लिङ्ग...

  • गत सोमवारदेखी झिमरुक खोलाले वगाएर वेपत्ता भएका मिन बहादुर (वाटुले) सार्कि मृत भेटिएका छन् । खोलाले वगाएर वेपत्ता भएका झिमरुक गाउपालीका ७ तुषाराका बाटुलेको शब ५ दिन पछि शुक्रबार माण्डवी गाउपालीका ५ आपँचौरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय...

  • नेपाल विद्युत प्राधिकरणको ३३ औँ वार्षिकोत्सवको अवसर परेर कोहलपुरमा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन), कोहलपुर इकाई समितिको आयोजनामा नेपाल विद्युत प्राधिकरण कोहलपुर...

  • शुक्रबार सिंहदरबार अगाडी एक यूवा नग्न अबस्थामा प्रदर्शनमा उत्रिय । गाईलाई राष्ट्रिय जनावर बदर गर्नुपर्ने उनको माग रहेको थियो । नयाँ मुलुकी ऐनमा गाईलाई अरु जनावर भन्दा बढी महत्व दिएको भन्दै जितीन लिम्बुले प्रदर्शन गरेका हुन । नयाँ मुलुकी ए्न र गाईलाई...

  • व्यवसायिक कर तथा सामान्य लेखाका बिषयमा नेपालगन्जका इलेक्ट्रोनिक्स व्यवसायीलाई प्रशिक्षित गरिएको छ । नेपाल इलेक्ट्रोनिक्स एशोसियन, नेपाल मोवाईल बितरक संघको आयोजना र आन्तरिक राजश्व कार्यालय,वाणिज्य कार्यालय नेपालगन्जको सहजिकरणमा बिहिवार प्रशिक्षण...

  • नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले ४ साउनमा बाल यौन दुराचारको आरोपमा ६६ वर्षीय स्वीस नागरिक पिटर क्रिस्टिएन ल्यान्जेन्डरलाई पक्राउ गर्‍यो । काठमाडौं, बाफलका १६ वर्षीय एक किशोरलाई यौन दुराचार गरेको खुलेपछि पिटरलाई प्रहरीले पक्राउ...

  • ५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जको टोलिले बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध भारतीय बोइलर कुखुरासहित ६ तस्करलाई पक्राउ गरेको छ । ब्यूरोका प्रमुख प्रहरी निरीक्षक देवी प्रसाद पौडेलको नेतृत्वको टोलिले २ क्यूक्टिल बोइलर कुखुरासहित...

  • गएराती देखि परेको अविरल बर्षाको कारण खसेको पहिरोले घर पुरिँदा प्युठानमा एक जना बेपत्ता भएका छन् । पहिरोमा परी गौमुखी गाउँपालिका ४ जाडगाउँका ३९ बर्षिय झग बहादुर सुनार बेपत्ता भएका हुन् । बुधबार बिहान करीब ७ वजेतिर घरमाथिवाट खसेको पहिरोमा सुनार बेपत्ता...

  • आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुले स्थानीय तहमा लगाइएको करबारे चर्चा परिचर्चा गरेका छन् । स्थानीय सरकार करमा कठोर बनिरहेको समाचार प्रकाशमा आइरहेका बेला पत्रपत्रिकाहरुले आरनदेखि खोला तर्दासम्म जनताले कर तिर्नुपर्ने भएको लेखेका छन्...