मुख्य समाचार


‘समृद्ध पुस्तकालयः सुदृढ समाज’ भन्ने मूल नाराका साथ ११ औं पुस्तकालय दिवस मुलकभर मनाइएको छ । पठनपाठन संस्कृतिको विकास गर्ने उद्देश्यका साथ शुक्रबार देशभर विभिन्न चेतनामूलक कार्यक्रम...

  • बाँकेको नेपालगन्जमा शुक्रबार दिउँसै दुई समुहबिच झडप हुदा एक जना गम्भिर घाइते भएका छन् । नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ७ को एमपी स्कुल नजिक दुई समुहबिच झडप भएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ । मुन्नी खाँ र अरबी हुसेन अन्सारी समुहबिच...

  •   नेपालमा रहेका कैयौं गुफाहरू पर्यटकीय आकर्षण बन्दै आएका छन्। फरक फरक किंवदन्ती रहेका यी गुफाहरूले पर्यटकहरूबाट उठ्ने शुल्कले सामाजिक काममा समेत टेवा पुर्याउँदै आएका छन्। जुम्लाको गणेश गुफाभित्र भगवान गणेश, पार्वती र शिवका आकृति देख्न सकिने स्थानीय...

  • जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा रहेका एक ब्यक्ति बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् । नेपाल सरकारका उप प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका...

  • काठमाडौं – नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का ९तेजु०को शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ । दीपायल सिलगढी नगरपालिका–१ तिखा निवासी पत्रकार खड्का यही भदौ १० गते...

  • ओखलढुंगा– ओखलढुंगाको मोलुङ गाउँपालिका–८ मा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । माथिबाट आएको पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष ४५ का पूर्णबहादुर राई, उनकी श्रीमती वर्ष ४० की धनकुमारी रहेका छन् । यसैगरी...

  • नेपालगञ्ज / नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर प्रमोद रिजालले मंगलबार विहान १२ घण्टाभित्रैं सुर्खेतरोडमा रहेका खाल्डाखुल्डी पुर्ने निर्णय गरेका थिए । दिउसोदेखि खाल्डाखुल्डी पुर्न सुरु गरिएको छ । वीपीचौकमा रहेको खाल्डो मेयर रिजालको अग्रसरतामा...

  • कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा ५ वर्षिया मुस्लिम समुदायकी वालिका बलात्कृत भएकी छिन् । सोही ठाउँमा बस्ने १५ बर्षिय किशोर हरुण खाँनले मंगलबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडित पक्षले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि बलात्कारका...

  • काठमाडौं/ भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना इलाकामा परिक्रमा गराउनाका...

  • वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी सबैतिरबाट भइरहे पनि गत आर्थिक वर्षमा मात्रै रु. पाँच अर्ब ७५ करोडको काठ आयात भएको छ । भन्सार विभागका अनुसार आव २०७४\७५ मा भारत, चीन, इण्डोनेशिया, मलेशिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट...