५ भदौ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत वडा कार्यालयका सूचना अधिकारीलाई सूचनाको हकका बारे अभिमुखीकरण गरिएको छ । १९औं राष्ट्रिय सूचना दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिकाको...
४ भदौ, बर्दिया । जुवा खेलिरहेको अवस्थामा दश जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँसगढी नगरपालिका-३ शान्तिपुर स्थितबाट जुवातास खेलिरहेका अवस्थामा दश जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-३ शान्तिपुरका ६० वर्षीय...
४ भदौ, नुवाकोट । नुवाकोटको कविलासका एकजना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट घाइते भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो। पन्चकन्या गाउँपालिका-२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको...
३१ साउन, नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिका-१२ मा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। धानखेतमा काम गर्न गएकी ४५ वर्षीया जगतारानी थारूको चितुवाको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार, थारूलाई...
३० साउन, काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकका केही प्रावधानलाई अस्वीकार गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले आज देशभरका जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाएको...
२९ साउन, कोहलपुर । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १, ३ र ५ वडामा बढी क्षति गरेको छ । बाढीले ११ घर बगाएको, सात घरमा क्षति र १७ घर जोखिममा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए । उनकाअनुसार कवाडी...
२५ साउन, काठमाडौं । प्रेससम्बद्ध पाँच संगठनले अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता र नवीकरण गर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् । यो माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । प्रेस सेन्टर नेपाल, समाजवादी...
२४ साउन, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जस्थित ठाकुरबाबा नगरपालिका-९ हात्तीसार नजिक खौराहा खोलामा गोहीको आक्रमणमा मंगलबारदेखि बेपत्ता भएका युवा मृत फेला परेका छन् । बेपत्ता भएका मधुवन नगरपालिका-१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुको शव नेपाली सेना,...
२३ साउन, बैजनाथ । बाँकेकाे बैजनाथ गाउँपालिका वडा नं.३ का वडाध्यक्ष निखिल बैगार पक्राउ परेका छन । शिक्षा ऐन सम्बन्धी कसुर (सट्टा परीक्षा) मुद्दामा फरार रहेका बैगारलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको सहयोगमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले पक्राउ...
२२ साउन, बर्दिया । बर्दियाको ठाकुरद्वारास्थित खौराहा खोलामा साथीसँगै पौडी खेल्न जाने क्रममा गोहीको आक्रमणमा परी तीन दिनदेखि बेपत्ता भएका युवकको खोजी कार्य जारी रहेको छ । खौराहा खोलामा पौडी खेल्नेक्रममा गोहीको आक्रमणमा परेर बेपत्ता भएका युवक बिहीबार...