शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास...
विद्यालयका प्रधानाध्यापकको कुशल ब्यबस्थापन, शिक्षक तथा अभिभावकको सामुहिक परिश्रमकै कारण धम्बोझी माध्यामिक बिद्यालय बाँके जिल्लाकै सर्वोत्कृष्ट सामुदायीक बिद्यालय बन्न सफल भएको सरोकारवालाहरुको भनाई छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा बाँके युनेस्को...
खजुरा गाउँपालिकाले व्यवसायिक कृषि समुह र सहकारीहरुलाई साना सिचाई सामाग्री वितरण गरेको छ । गाउँपालिकामा रहेका ४ वटा कृषक समुह र सहकारीहरुलाई एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरीएको हो । साना सिचाई सामाग्री वितरण गर्दे गाउँपालिका अध्यक्ष किस्मत...
शिक्षक सेवा आयोगले प्राथमिक तहमा खुला प्रतिष्पर्धाका लागि विज्ञापन खुलाएको छ । आयोगका प्रमुख प्रशासकीय अधिकृत डा. तुलसीप्रसाद थपलियाले दिएको जानकारी अनुसार कुल ९ हजार ९ सय ९६ पदका लागि विज्ञापन आह्वान गरिएको हो । प्राथमिक तह, तृतिय श्रेणी शिक्षक पदपूर्तिका...
विश्वकप फुटबलको २१ औं संस्करण आजदेखि सुरू हुँदैछ । आयोजक रसिया र साउदी अरेबियाबीचको पहिलो खेलअघि विश्वकपको उद्घाटन समारोह हुनेछ । नेपाली समयअनुसार साँझ सवा ८ बजे मस्कोको लुजनेकी रंगशालामा समारोह सुरू हुनेछ । आधा घन्टासम्म चल्ने उद्घाटन समारोहमा बेलायती...
मालपोत कार्यालय बाँकेले वितरण गरेको २८ जनाको स्रेस्ता कानूनी तवरबाट आएको भए बाँकी रहेका ४ सय ९४ जनाको स्रेस्ता पनि कायम गर्न बैजनाथ गाउँपालिका कार्यालयले मालपोत कार्यालय बाँकेलाई सिफारिस पठाएको छ । वडा अध्यक्ष भद्र बहादुर बस्नेतको संयोजकत्वमा बुधबार...
कोहलपुर वडा नं. १० मा योजना तर्जुमा भेला सम्पन्न गरिएको छ । आगामी आर्थिक वर्षमा वडा भित्र संचालन गरिने योजनाहरु तय गर्नकालागि आयोजित भेलाले वडाभित्र प्राथमिकताका आधारमा योजनाहरु तर्जुमा गर्नुपर्ने निश्कर्ष निकालेको वडा नं. १० का वडा अध्यक्ष निरज चलाउनेले...
नेपालगन्जको नगर अब ६० दिनभित्रै सिसि क्यामेराको निगरानीमा आउने भएको छ । सिसिटिभी जडान समितिले सिसिक्यामेरा जडानका लागि आइतबार मुइन इन्टरनेशनल प्रा.लि. ललितपुरसँग ३१ लाख ७ हजार २ सय अठसठ्ठी रुपैयाँमा सम्झौता गरेको हो । नगरको सुरक्षाका लागि समितिले ५६...
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा संञ्चालित ६० दिने ब्याग र कुशन बनाउने तालिम मंगलवार सम्पन्न भएको छ । तालिम सम्पन्न कार्यक्रममा शुभकामना दिदै फातिमा फाउण्डेसनका नेपाल नेपालगञ्जका संस्थापक अध्यक्ष मोहम्मदी सिद्दिकीले फातिमा फाउन्डेसन...
वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ । दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ...