१४ बैशाख २०८१, शुक्रबार
अति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग
  • काँचुली खबर

वैजनाथ गाउँपालिका स्तरीय दलित सन्जालले वैजनाथ गाउँपालिका बाँकेको आर्थिक सहयोगमा मङलबार ति गरिब दलितह?लाई आरन सामाग्री वितरण सहयोग गरेको छ ।  दलित सन्जालका खगिसरा सुनारको अध्यक्षतामा भएको कार्यक्रममा अति गरिब दलितह? मध्य वैजनाथ वडा न १ मा ६ ओटा, वैजनाथ वडा न २ मा ८ ओटा , वैजनाथ वडा न ३ मा ८ ओटा, वैजनाथ वडा न ४ मा ६ ओटा, वैजनाथ वडा न ५मा ७ ओटा, वैजनाथ वडा न ६ मा ८ ओटा, वैजनाथ वडा न ७ मा १ ओटा र वैजनाथ वडा न ८ मा ९ ओटा आरन सामाग्री गरेर जम्मा ५३ ओटा आरन सामाग्री वितरण गरिएको हो । कार्यक्रममा नेकपा एमालेका नेता दलबहादुर सुनारले दलितह?को पुर्खौलि पेशा भएको हुनाले उनिह?को स्तरउन्नतिको लागी आरन सामाग्रीह? सहयोग गरेको जानकारी दिनुभयो । कार्यक्रममा उपस्थित वडा न ८ मा बसोबास गर्दै आएका चक्रबहादुर लोहारले आरन काम गर्ने उहाको पुख्र्यौलि पेसा भएकोले आफुले यस पेसा अपनाएको बताउनुभयो । गाउँपालिकाले आरन सामाग्री प्रदान गरि सहयोग गरेकोमा गाउँपालिकालाई सहभागी ह?ले आभार व्यतm गरेका छन । वैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर ?चालले आरन सामाग्री वितरण मात्र नगरी त्यसको अवलोकन पनि गर्ने जानकारी दिनुभयो । उहाँले दलित समुदायलाई पङखा १ थान, रेति ३ थान, लि १ थान,घन १ थान , ड्रिलमे १ थान , ग्यालेण्डर मेसिन १ थान, घितो १ थान, हथौडा १ थान समाग्री समेत वितरण गरेको जानकारी दिनुभयो । कार्यक्रममा सिलाई व्यवस्थापन समिति संयोजक ठगेराम दमाई, सहभागी नरबहादुर लोहार ,लगाएतले मन्तब्य राख्नुभएको थियो ।

  • २९ जेष्ठ २०७५, मंगलवार १८:०५ प्रकाशित
  • Nabintech