रुकुम / रुकुमको सल्ले बसपार्कबाट मूलखोलामा धुन लगिएको बस दुर्घटना हुँदा २ को मृत्यु भएको छ । दुर्घटनामा अरु १३ यात्रु घाइते भएका छन् । ना ५ ख ६५१० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेको...
बाँके जिल्ला देशकै ५७ औँ जिल्लाको रुपमा खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा भएको छ । आज नेपालगन्जमा एक कार्यक्रमका बिच देश नं. ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले बाँकेलाई खुला दिशा मुक्त जिल्लाको रुपमा घोषणा गरिएको हो । बाँके देशकै ५७ औ...
बर्दिया । बारबर्दिया नगरपालिका अनिवार्य आधारभुत शिक्षा सुनिश्चितता भएको नेपालकै पहिलो नगरपालिका भएको छ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणी पोखरेलले बिहिबार एक औपचारीक समारोहका बिच बारबर्दियालाई आधारभुत शिक्षा सुनिश्चिता...
काठमाडौं । ३२ देशको रुस विश्वकप २०१८ को ट्रफी उचाल्ने सपनासहित सुरुवात भएको प्रतिस्पर्धा अब २ देशको सपनामा सिमित भएको छ । र, त्यो सपना साकार पार्न आगामि आइतबार फ्रान्स र क्रोएशिया रुसी मैदानमा भिड्नेछन् । इङ्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकप...
काठमाडौं/ रुस विश्वकपको पहिलो सेमिफाइनलमा बेल्जियमलाई १-० ले हराउँदै फ्रान्स विश्वकपको फाइनलमा पुगेको छ । अब उसले फाइनल खेल इंग्ल्यान्ड र क्रोएशियाबीच आज (बुधबार) हुने खेलको विजेतासँग खेल्नेछ । यो विश्वकपमा बेल्जियमको यो पहिलो हार हो । मंगलबार भएको...
शहरी शौन्दर्य बढाउने उदेश्यका साथ नेपालगन्ज उपमहानगरपालीकाले नेपालगन्जको बिपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक पुन निर्माण गर्ने भएको हो । चोक पुनःनिर्माण संगै चोकमा उच्च क्षमताको बिधुतीय लाईट जडान गरि चोक चोकलाई उज्याले गराउने योजना उपमहानगरपालीकाको...
प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नाराका साथ आइतवार नेपालगन्जमा पनि प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५ भव्य रुपमा मनाइएको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान नेपालगन्जमा विभिन्न विद्यालयको अगुवाईमा मनाईएको हो । राष्ट्रिय...
नेपागन्ज उपमहानगरपालिकामा सार्वजनिक शौचालय नहुदाँ हिड्डुल गर्ने बटुवा तथा नगरबासीलाई समस्या भएको छ । हिजो मात्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको यस उपमहानगरमा सार्वजनिक शौचालय नहुदा चुनौती थपिएको छ । कुनै कुनै ठाँउमा भएको शौचालय समेत ब्यवस्थित...
मुस्ताङको स्याङबोचे नजिकै शुक्रबार एक टिपर सडकबाट खस्दा १५ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले १५ जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार घाइतेलाई उद्दार गर्न काठमाडौंबाट हेलिकप्टर घटनास्थलतर्फ...
जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले...