प्रदेश नं. ७


धनगढी - बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको...

  • तराईका जिल्लामा देखिने कालाजार रोग बाजुरामा पनि देखा परेको छ । बाजुराको उत्तरी क्षेत्रका स्थानिय तहमा कालाजारका बिरामी भेटिएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा। सत्य शाहीले वताएका छन्। कालाजारबाट ७ महिना पहिला एकजना बालिकाको मृत्यु...

  • दुई वर्षको अवधिमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ३८ महिला तथा बालबालिका हराएकामा २१ महिला १७ बालबालिका छन् । आव २०७४/७५ मा ३९ महिला तथा बालबालिका मध्ये २८ महिलासहित ११ बालबालिका हराएका...

  • कञ्चनपुर -  सबैतिर दशैंको चहलपहल बढेका बेला निर्मला पन्तको घर भने सुनसान छ । १३ वर्षीया छोरीको बलात्कारपछि हत्या भएको झण्डै तीन महिनामा पनि अपराधीहरु पत्ता लगाग्दा परिवारमा पीडा थपिएको छ । न्याय माग्दै निर्मलाका आमाबुबा काठमाडौंसम्म धाए तर, अझैसम्म...

  • प्रहरी प्रधान कार्यालयले कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी उपरीक्षकको नेतृत्वमा महिला प्रहरीको टोली पनि खटाइएको छ । पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई...

  • कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणका दोषी पत्ता लगाउन निलम्बित डिल्ली विष्टसहित उनका छोरा र भीमदत्त नगरपालिका (कञ्चनपुर) का नगरप्रमुख सुरेन्द्र विष्टका भतिजाको डीएनए परीक्षण सुरु गरिएको छ । हत्या प्रकरणको दोषी अहिलेसम्म...

  • देशभरि हिन्दु महिलाहरूले बिभिन्न कार्यक्रम गरी बुधबार हरितालिका तीज पर्व मनाएका छन । तीजमा वर्त बसेका महिलाहरू मन्दिर गएर पूजाआजा गर्छन् अनि रातो सारीमा नाचगान पनि हुन्छ। रातो सारी तीजको परिचयजस्तै भएको छ । तर कञ्चनपुरको भीमदत्तनगरपालिका केही महिलाले...

  • सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज गौरा पर्व मनाउँदै छन् । शिव–पार्वती तथा दुवोको पूजा गरेर मनाइने सो पर्वलाई दुर्वाष्टमी पर्व पनि भनिन्छ । यसअघि यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउने गरिए पनि यस वर्ष कृष्ण अष्टमीकै दिन मनाइँदै छ । यो वर्ष अगस्ति ऋषिको...

  • काठमाडौं – नेपाल प्रेस युनियनले डोटी शाखाका संस्थापक अध्यक्ष एवं रेडियो बूढीनन्दा बाजुरामा कार्यरत पत्रकार तेजबहादुर खड्का ९तेजु०को शीघ्र खोजी कार्यका लागि सरकारसँग आग्रह गरेको छ । दीपायल सिलगढी नगरपालिका–१ तिखा निवासी पत्रकार खड्का यही भदौ १० गते...

  • भिमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मला पन्तको हत्यापछि भड्किएको प्रदर्शन हिंसात्मक भएसँगै लागेको कर्फ्यू आइतबारदेखि खुकुलो पारिएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ४, ६ र १८ मा शुक्रबार साँझ ८ बजेदेखि कर्फ्यू लगाईएको थियो । आइतबार...