जिल्ला एम्बुलेन्स सञ्चालक समिति बाँकेले विभिन्न संघ सस्थाहरुले समितिले तोकेको मापदण्ड पुरा गरी सञ्चालन गरेका ११ वटा एम्बुलेन्सलाई एम्बुलेन्स सञ्चालन अनुमति पत्र दिएको छ । समितिका...
शोकमा मृतकका आफन्तहरु । बाँकेको राप्तिसोनारी गाँउपालिका-६ लक्ष्मीराजपुर गाँउमा ट्रान्सर्फमर पड्कदा दुई जनाको ज्यान गएको छ । शनिबार बिहान ३ बजे हाई भोल्टेजका कारण ट्रान्सर्फमर पड्कीएको थियो । ट्रान्सर्फमर पड्कीएपछि नजिकका घरहरुमा बढि करेन्ट प्रवाह...
कोहलपुर नगरपालिका-१३ को खड्कवारमा ‘खड्कवार नमुना सामुदायिक होम-स्टे’ को उद्घाटन गरिएको छ । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावत, उप-प्रमुख सन्जु कुमारी चौधरी तथा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुनले संयुक्त...
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रभावकारी भुमिका निर्वाह गर्न नसकी रहेको अवस्थामा पछिल्लो समय सोही माउ पार्टीको भातृ संगठनहरुले सडकमा प्रतिपक्षीको भूमिकामा जोडदार ढंगले सरकारका विभिन्न कदमको बिरोध गरिरहेको अवस्था छ । तिनै संगठन मध्यको एक...
बैजनाथ सहकारी संजालले वादविवाद तथा वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । बैजनाथ गाँउपालिकाभित्र रहेका ४० वटा विद्यालयका छात्र÷छात्राहरुको सहभागीतामा बादविवाद तथा बक्तीत्वकला प्रतियोगिता आयोजना गरिएको हो । ‘निजि क्षेत्र भन्दा सहकारी ठिक वा...
बाँकेको पर्यटकीय स्थल गाभर भ्यालीमा राष्ट्रिय धान दिवसको अवसरमा खाद्य मेला कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार गाभर भ्याली सामुदायीक होम–स्टेको आयोजनामा खाद्य मेला तथा धान दिवस कार्यक्रम सम्पन्न गरिएको हो । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य आई.पि....
तराईका थारु समुदायमा मात्र हुने सिकलसेल एनिमियाको रक्त प्रशिक्षण गर्न विद्यालयहरुमा शिविर संचालन गरिएको छ । थारु समुदायका विद्यार्थीहरुको रक्त परिक्षण गराउने प्रमुख उद्देश्यले यहि असार १२ गतेदेखि १८ गतेसम्म कोहलपुर नगरपालिकाको आर्थिक सहयोगमा विभिन्न...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरले बैजनाथ गाँउपालिका कार्यालयका ईन्जीनियरलाई घुस सहित नियन्त्रणमा लिएको छ । शुक्रबार अख्तीयार कोहलपुरको टोलीले सेवाग्राहीबाट २५ हजार नगद घुस लिईरहेको अवस्थामा मजिद खाँलाई रंगेहात नियन्त्रणमा लिएको हो । ईन्जिनीयर...
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अपराध अनुसन्धानमा नेपाल प्रहरी सदैब चनाखो रहनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग काठमाडौंले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रदेश ५, ६ र ७ स्तरीय अनुसन्धान तथा अभियोजनका...
राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन प्रदेश नं. ५ द्वारा शुक्रवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार गठन भएको केही महिना भित्र सरकाले गरेका कार्यहरुले एकातिर आशा देखीएको र अर्को तर्फ केही आशंकाहरु पनि देखीएको बताए । दुई...