गाई काटिरहेको अवस्थामा नेपालगन्जबाट पक्राउ परेका ब्यक्ति फरार अपराधी भएको खुल्न आएको छ । नेपालगन्ज-१६ जयसपुरका मोहम्मद इलिहास जोलाहा गाई काटिरहेको अवस्थामा मंगलबार राती पक्राउ परेका...
ईलाका प्रशासन कार्यालय काेहलपुरका प्रमुख दत्तराज हमाल आर्थिक वर्ष २०७४।०७५ मा ईलाका प्रशासन कार्यालय कोहलपुरले ९ हजार ५ सय ८८ जनालाई नागरिकता वितरण गरेको छ । राप्तीसोनारीको खासखुस्मा, महादेवपुरी, कचनापुर, बैजनाथको चिसापानी, नौवस्ता र बनकटुवा तथा...
नेपालगन्ज वडा नं. १२ मा नाली सफा गर्ने मृत अवस्थामा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले दिएको जानकारी अनुसार प्लास्टिक थैली बेरेर फालिएको मृत शिशु नालीमा फेला परेको हो । आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी...
केही दिन अघि बर्दिया लगायतका केही जिल्लाहरुमा सुनका गरगहानामा ८ प्रतिशतसम्म अन्य धातु मिसावट गरि उपभोक्तालाई ठगेको भन्दै बजार अनुगमन समितिले सुन ब्यापारी पक्रियपछि बाँके तथा बर्दियाका ब्यवसायीहरुले त्यस्तो कदमको बिरोध गरेका छन । मंगलबार बाँकेमा...
बाँकेका नागरिक अधिकारकर्मीहरुले एक प्रेस विज्ञप्ती जारी गरि जुम्लामा नागरिक अधिकारकर्मी डा. गोविन्द के.सीले शनिवारदेखि सुरु गरेको अभियान प्रति एक्यबद्धता जनाएका छन् । साथै शान्तिपूर्ण भेला प्रर्दशनमा सरकारले गर्दै आएको ज्यादतीपूर्ण ब्यवहारप्रति...
विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रो. देवराज अधिकारीसँग छलफल गदै नेता न्यौपाने मध्यपश्चिमका १० वटा क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस बनाउन पहल सुरु गरिएको छ । त्यसकालागि विश्वविद्यालय अनुदान आयोगका सदस्य...
प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी नमुनाले बाँकेको राप्तीसोनारी गाउँपालिका ६ लक्ष्मीपुरमा बिजुलीको हाइटेन्सन लाइनको तार चुँडिएर फैलिएको करेन्ट लागेका घाइते र मृतकका परिवारसँग भेट गरेकी छन् । गत असार १६ गते बिहान करिब ३ बजेतिर लक्ष्मीपुरमा बिजुलीको...
दाङलाई थारू कला संस्कृतिको नमुना जिल्लाको रूपमा विकास गर्न थारू संग्राहलय स्थापना गरिएको छ । पश्चिम दाङको दंगिशरण गाउँपालिकाको चखौरामा रहेको संग्राहलय असार ९ देखि सञ्चालन आएको हो । संग्राहलयमा थारू राजा दङगीशरण र थारू समुदायले प्रयोग गर्ने सामग्रीहरू...
खेतियोग्य जमिन डुबानमा परेपछि नवलपरासीको सुस्ताका बासिन्दाले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका छन् । सुस्ता गाउँपालिका वडानम्बर २ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको हो । भारतीय नहर व्यवस्थित...
मध्य र सुदूरका १० जिल्ला हेर्ने आन्तरिक राजश्व कार्यालय नेपालगन्जमा एक वर्षमा १३ हजार बढी करदाता थपिएका छन् । यसले संघीयतासँगै मुलुकमा करको दायरामा आउने र नयाँ व्यावसायिक प्रतिष्ठान थपिएको देखाउँछ । चालू आर्थिक वर्ष ०७४|७५ मा १३ हजार ५ सय ९६ करदाता थपिएको...