कोहलपुर नगरपालिकामा लक्ष्य अनुसारको राजश्व संकलन हुनेमा स्वयं नगरपालिका नै आशंका गरिरहेका छ । आर्थिक वर्ष ०७४÷०७५ मा करिब ४ करोड राजश्व संकलन गर्ने लक्ष्य लिएको कोहलपुर नगरपालिकाले...
राप्ति सोनारी गाँउपालिका स्तरिय खेलकुद प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । राप्ति सोनारी गाँउपालिका यूथ क्लबको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो । शनिबार एक कार्यक्रमका बिच राप्ति सोनारी गाँउपालिका वडा नं। ३ का वडा अध्यक्ष गंगाराम थारु र राष्ट्रिय...
बाँके/ब्राईटलाईट एकेडेमी कोहलपुरमा क्याप्टेन तथा सह–क्याप्टेनकालागि निर्वाचन सम्पन्न भएको छ । शुक्रबारभएको उक्त निर्वाचनमा माछापुच्छ्रे सदनका केशरराज हमालले निकटतम प्रतिद्धन्द्धी अन्नपूर्ण सदनकी मनिषा डाँगीलाई २३ मतले पछि पार्दै जित हासिल गरे...
कोहलपुर, जेठ १० कोहलपुर नगरपालिका अन्तर्गत जोखिम व्यवस्थापका लागि सामूदायमा आधारित विपद जोखिम न्यूनिकरण सम्बन्धि तीन दिने तालिम शुक्रबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुरको आयोजनामा सम्पन्न...
पाँच नं. प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्नका लागी कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन प्रदेश नं। ५ को प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा...
बाँके/ बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुरलाई साक्षर वडा घोषणा गरिएको छ । मैटहवा मावि सैनिकमा शुक्रबार औपचारिक कार्यक्रम गरी वडालाई साक्षर घोषणा गरिएको हो । साक्षर वडा घोषणा गर्दै वडा अध्यक्ष सुमन मल्लले वडापालिकाले दिने सेवासुविधा अबदेखि...
बाँके /जानकी गाउँपालिकामा शैक्षिक सुधारको लागि विशेष योजना बनाईने भएको छ । विद्यालयमा शिक्षक समयमै नआउने, नपढाउने, विद्यार्थी खोजी नगर्ने र समयमै छात्रवृत्ति वितरण नगर्ने जस्ता अभिभावकको गुनासो सम्वोधन गर्दै समग्र शैक्षिक सुधारको लागि गाउँपालिकाले...
कोहलपुर/बाँकेको खजूरा गाउँपालिका वडा नम्बर १ राधापुर साक्षर वडा भएको छ । खजूरा गाउँपालिका कार्यपालिकाको बैठकले राधापुरलाई साक्षर वडा घोषणा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको निर्णयपछि भोली (शुक्रबार) राधापुरस्थित मैटहवा माविमा औपचारिक कार्यक्रम...
बाँकेमा जनता आवास कार्यक्रम प्रति जनताले गुनासो गरेका छन् । चालु आ.ब.को बाँके र बर्दियामा जनता आवास कार्यक्रमका लागि रु १५ करोड ८२ लाख रकम आएकोमा सो रकमबाट शहरी विकास डिभिजन कार्यालयले जनता आवास कार्यक्रम सञ्चालन गरेको छ । सो कार्यक्रम अन्तरगत बाँकेमा...
काँचुली खबर /बाँके, जेठ ९ गते ५ न. प्रदेश स्तरिय प्रथम उपराष्ट्रपति चिल्डे«न गेम्सको उपाधी बाँके जिल्ला जित्न सफल भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा बाँकेले १० स्वर्ण, ५ रजत र ६ काँस्य पदक प्राप्त गर्दै उपाधी हात पारेको हो । रोल्पा जिल्लाले ५ स्वर्ण,१...