प्रदेश नं. ५


 पश्चिम नेपालमै पहिलो पटक कलेजो सम्बन्धी डि.एम विशेषज्ञ सेवा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा संचालनमा आएको छ। काठमाडौंको वीर अस्पताल बाहेक अन्य ठाउँमा हालसम्म हेपाटोलोजी...

  • बाँकेको कोहलपुरमा समता फाउण्डेशनको व्यूरो कार्यालय स्थापना गरिएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत र उद्योग बाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले व्यूरो कार्यालयको उद्घाटन गरेका हुन् । मेयर रावत र अध्यक्ष अधिकारीले गमलामा बिरुवा...

  • ‘दुई दशक अघि धम्बोझीमा इँटा उद्योगले खनेको एउटा खाल्डो थियो । जहाँ बर्खायाममा पानी जमेर तलाउ बन्थ्यो’, स्थानीय धनबहादुर चन्द विगत सम्झन्छन्, ‘शुरुमा यो सामान्य खाल्डो मात्रै हो । नेपालगञ्ज नगरपालिकाले कृत्रिम तलाउ खनेपछि मात्र अहिलेको वाटरपार्क बनेको...

  • वर्षा अनुकूल भएकाले यस वर्ष बाँकेमा धमाधम धान रोपाइँ भइरहेको छ । जिल्लामा अहिलेसम्म ५० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा...

  • बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी पब्लिक क्याम्पसको भौतिक विकासका लागि कोहलपुर नगर विकास समितिसँग अनुरोध गरिएको छ । क्याम्पसको क्षेत्र विस्तारकालागि थप जग्गाको व्यवस्था सहितका मागहरु सहितको ज्ञापन पत्र बुझाईएको हो । कार्यालय तथा विभागका...

  • प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य आई पि खरेल चुनाब पछि आफ्नो निर्बाचन क्षेत्रका जनता सङ्ग पुगी प्रत्यक्ष रुपमा उनिहरुका समस्या, गुनासा तथा बिकासका कामका बारेमा जानकारी लिएका छन । सोही अनुसार आज उनी आफ्नो निर्वाचन क्षेत्रको बैजनाथ गाउपालिका अन्तर्गत...

  • दाङ / यस जिल्लामा स्थापना भएका सर्पदंशका उपचार केन्द्र प्रभावकारी छैनन् । राप्ती अञ्चल अस्पताल, घोराहीको राप्ती उपक्षेत्रीय अस्पताल र लमहीको लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र छन् । तर ती सर्पदंश उपचार केन्द्र ‘रेफर सेन्टर’को रुपमा मात्रै छन् । गर्मीयामसँगै...

  • बाँके/  मुम्बईको कोठीमा बेचिएकी चेलीहरुको सक्रियतामा स्थापना गरिएको शक्ति समूहि कि कार्यकारी निर्देशक सुनिता दनुवारले मध्य र सुदुर पश्चिम मानव बेचबिखनको उच्च जोखिममा रहेको बताउनु भयो ।  दनुवारले बलियो कानुन नभएकोले बेचविखनको घटनाले बिकराल समस्या...

  • प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महरा आज बाँकेको नेपालगंज आउने कार्यक्रम तय भएको छ । पाँच गते बिहान महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको नयाँ शैक्षिक भवनको शिलान्यासका लागी महरा आउन लागेका हुन । क्याम्पस प्रमुख गणेश रेग्मीका अनुसार शहरी विकास मन्त्री...

  • दाङ जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा अन्य मुद्दाको तुलनामा सबैभन्दा बढी ६४० सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अदालतका न्यायाधीश हेमन्त रावलले दिएको जानकारीअनुसार दर्ता भएका ती सम्बन्ध विच्छेदका मुद्दामध्ये ४९५ वटा मुद्दा फछ्यौट भएका छन्...