मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलवे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रवार भेट गरी रामग्राम-लुम्बिनी-कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको संभाव्यता अध्ययन बारे छलफल गरेको छ । भेटमा...
नेपालगन्जदेखि भारततर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीवार राती १० बजेतिर नेपालगन्ज भन्सार नाका हुँदै भारत तर्फ लैजादै गरेको अवैध मरिच सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नं. ३० गण नेपालगंजले नियन्त्रणमा लिएको हो...
बाँके / बाँकेमा पहिलो पटक विद्यालयहरुलाई लक्षित ‘गर्दै बाँके स्कुल आईडल–२०७५’ प्रतियोगिता हुने भएको छ । मिडिया ल्याव प्रोडक्सन प्रा।लिको आयोजनामा हुन लागेको सो प्रतियोगिता आगामी साउन २६ गते शनिबारदेखि सुरु हुने गरी तयारी अगाडि बढाईएको छ । विद्यालय...
कोहलपुर नगरपालिकाले उपभोक्ता अधिकार प्रति संवेदनशीलता देखाएको छ । बाँकेमा रहेका सबै स्थानीय तहभन्दा अगाडी उपभोक्ता हित संरक्षण समितिलाई पूर्णता दिएर गरिएको बजार अनुगमनको प्रतिवेदनमाथि छलफल गर्दै नगरपालिकाले उपभोक्ता अधिकारप्रति संवेदनशीलता जनाएको...
राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष...
बाँकेमा अघिल्लो आर्थिक बर्षको तुलनामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेकोे पछिल्लो तथ्याङक अनुसार जिल्लामा आत्महत्या गर्नेहरुको संख्यामा कमी आएको हो । विषेश गरि १५ बर्ष देखि ५० बर्ष उमेर समुहका ब्यक्तिहरुले...
दाङ- दस वर्षअघि जनसहभागितामा निर्माण गरिएको तुलसीपुरको राप्ती अञ्चल अस्पताल डेढ वर्षदेखि निमित्तको भरमा सञ्चालनमा छ । लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डन्ट नहुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । बिरामीले पर्याप्त सेवा पाउन सकेका छनैन् ।...
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद के.सी. (सोनाम) ले बाँके जिल्ला स्थित मातहतका कार्यालयहरुको निरीक्षण तथा अनुगमन गरेका छन । अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय बाँके अन्तर्गतको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रमा पुगी...
नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयरको दुई धार देखिदा किचलो सुरु भएको छ । मेयरले गरेको निर्णय विरुद्ध उपमेयर लगाएत काँग्रेस निकट कार्यापालिका सदस्य उभिदा किचलो भएको हो । नेपालगन्ज उपमहानगरपालिकामा महाशाखा स्थापना नगर्ने मेयरको निर्णयविरुद्धमा...
नेपाल टेलिभिजन क्षेत्रिय प्रशारण केन्द्र कोहलपुरलाई ५ नं. प्रदेशको आधिकारीक सरकारी टेलिभिजनका रुपमा विकास गरिने भएको छ । ५ नं. प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले नेपाल टेलिभिजनको क्षेत्रिय प्रशारणलाई प्रदेश सरकारको...