भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले सहकारीको क्षमता विकास र व्यवस्थित बनाउनकालागि सहकारीहरुको समायोजन हुन आवश्यक रहेको बताएकी छिन् । बाँकेको कोहलपुरमा रहेको...
बाँकेको कोहलपुरबाट रेडियो मिसन ९०.६ मेगाहर्ज सञ्चालनमा आएको छ । यही मंसिर ११ गतेबाट आफ्नो परीक्षण सुरु गरेको रेडियोको कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र उपप्रमुख सञ्जु कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरेसँगै शुक्रबारदेखि औपचारिक रुपमा...
बाँकेको कोहलपुर-११ मा रहेको आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. ले आफ्नो १० औं साधारण सभा सम्पन्न गरेको छ । सभाको बाँके क्षेत्र नं. १ (क) प्रदेश नं. ५ की प्रदेश सदस्य कृष्ण केसी नमूनाले उद्घाटन गरेकी थिईन् । कार्यक्रममा बौल्दै सदस्य केसीले सहकारी संस्थामा...
बागेश्वरी बहुमुखि क्याम्पस कोहलपुरका बिद्यार्थीहरुले मध्यपश्चिम बिश्वबिद्यालयमा उत्पन्न बिभिन्न समस्याका बारेमा आफुहरुको ध्यानाकर्षण भएको बताएका छन । मध्यपश्चिम बिश्वबिद्यालयमा आन्दोलनरत बिद्यार्थी नेताहरुलाई प्रशासन र प्रहरीले श्रृंखलाबद्ध...
बसोबास महिला बचत तथा ऋृण सहकारी संस्थाले शुक्रबार आफ्नो १२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । २ हजार ३ सय ५० सदस्य सँख्या रहेको बसोबास सहकारीले आवासको क्षेत्रमा विशेष लगानी गर्दै आएको संस्थाका अध्यक्ष गिता वलीले जानकारी दिईन । २०६३ सालमा रु. १० रुपौयाँ...
‘सेवामा तत्परता, हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको भार्गव विकास बैंक लि. ले बर्दियाको बारबार्दिया नगरपालिका वडा नंं. ९ स्थित कतर्नियाबजार आफनो १७ औं शाखा विस्तार गरेको छ । बैंकका सञ्चालक जगदिशचन्द्र भट्टको...
नेकपा ५ नं. प्रदेश कमिटीले बाँकेका ८ वटा स्थानीय तहका पदाधिकारीहरु चयन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले ८ वटा तहका अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कार्यदलको सिफारिस अनुसार पदाधिकारी चयन गरिएको हो । पुर्ब एमालेले ५ स्थानीय तहमा अध्यक्ष पाएको...
"परम्परागत पोषिला खाद्य पदार्थको पर्वद्धन गरौं, असल पोषणको लागि खाने बानीमा सुधार गराैं" भन्ने मुल नाराको साथ ३ दिने खाद्य मेला नेपालगन्जमा सुरू भएकाे छ । नेपाल सरकार कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि...
बालबालिका सम्वन्धी ऐनहरुको कार्यान्वयनका लागि नागरीक समाजले महत्वपूर्ण भुमिका खेल्नु पर्ने साथै सिर्जनामुलक दवाव दिनु पर्ने सहभागिहरुले बताएका छन । बालबालिका सम्वन्धी ऐन २०७५ र यसको कार्यान्वयनमा नागरीक समाजको भुमिका विषयक नेपालगंजमा सम्पन्न एकदिने...
बर्दियाको बढैयाताल गाउँपालिकाका धर्मगुरुहरुले बाल विवाह रोक्नको लागि प्रतिबद्धता जनाएका छन् । बढैयाताल गाउपालिका स्तरीय वाल संरक्षण समितीको आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) को सहयोगमा बढैयाताल गाउँपालिकामा...