नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले अब ८ प्रतिशत शेयर बोनस वितरण गर्ने भएको छ । नियामक राष्ट्र बैंकले बैंकहरुले वितरणयोग्य लाभांशको ३० प्रतिशत मात्र नगदमा वितरण गर्न पाउने व्यवस्था...
नेकपा माओवादी केन्द्र निकट युवाको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज अध्यक्षमा इमाम खाँ चयन भएका छन । आईतबार सम्पन्न वाईसिएलको नेपालगन्ज उपमहानगरपालिकास्तरिय प्रथम नगर सम्मेलनबाट खाँको नेतृत्वमा ४५ सदस्यीय नयाँ समिति चयन गरीएको...
स्वर्गद्वारी साईक्लिङ क्लव कोहलपुरको अध्यक्षमा जनक वली चयन भएका छन । आईतबार कोहलपुरमा सम्पन्न क्लवको पहिलो साधारणसभाले वलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्नुका साथै आगामी वार्षिक कार्ययोजना समेत तर्जुमा गरेको छ । क्लवको उपाध्यक्षमा कमलराज शर्मा,...
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवाहरूको संगठन योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको नेपालगन्ज उपमहानगरपालिकास्तरीय प्रथम सम्मेलनको उद्घाटन गरिएको छ । नेपालगन्जको न्युरोडस्थित एक होटलको सभा कक्षमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका...
बुटवलको मोतिपुरमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । औद्योगिक क्षेत्र निर्माण गर्ने ठाउँमा जग्गा कब्जा गर्ने खोज्ने र प्रहरीबीच झडप भएको हो । करीब २ सय बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । जिल्ला प्रहरी...
लुम्बिनी प्रदेश सरकारमा काँग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ । माओवादी केन्द्रबाट दाङकी...
छात्राबासमा बसेकी १७ वर्षीया छात्रालाई यौन दुर्ब्यबहार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै बाँकेको एक विद्यालयका प्रिन्सीपलमाथी आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता भएको छ । बैजनाथ गाउँपालिका चिसापानीस्थित दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सीपल...
बाँकेका चित्रकार तथा कलाकार बिक्रम शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका छन् । लामो समय देखि कलाकारीतालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई...
बाँकेका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयमा कार्यरत सुर्य बहादुर खत्री बाँकेको सिडिओ बनेर आउँदैछन् । उनको बाँकेमा काज सरुवा भएको छ । अहिले बाँकेमा शिवराम गेलाल सिडिओ छन् । उनको सरुवा भएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ बुचापुरकी ६५ वर्षीय पिमकली परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । लामो समय देखि कलेजोको समस्याका कारण थला परेकी परियार पछिल्लो समय खुट्टा भाँचिएपछी थप समस्यामा परेकी छिन । सानो झुपडीमा एक अपांगता...