प्रदेश नं. ५


११ चैत्र, काेहलपुर ।  आफ्नो मृत्युपश्चात् चिकित्सा शिक्षाका लागि शरीर दान गर्ने साहसी एवं बामपन्थी नेत्री स्व. सावित्रा सापकोटाको प्रथम स्मृतिमा बुधबार कोहलपुरमा श्रद्धाञ्जली सभा...

  • ५ चैत्र, काेहलपुर । कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ, जसबाट कुल १०८ जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्। मौसम परिवर्तनसँगै मानिसमा देखिने विभिन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै शिविर आयोजना...

  • ५ चैत, काठमाडौं । यही चैत ६ र ७ गते लुम्बिनी तथा कोशी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन...

  • ४ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ४५ दिने ड्राइभिङ तालिम सुरु भएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुरको आयोजना र उत्पीडित सामुदायिक विकास विकास केन्द्रको समन्वयमा बुधबार एक कार्यक्रमका बीच तालिमको उद्घाटन...

  • ४ चैत्र, नेपालगन्ज । खजुरा गाउँपालिकाले पुरानो पालिका भवन र जग्गा लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गाउँपालिकाको नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि साबिकमा कार्यालयका रूपमा...

  • ४ चैत्र, नेपालगन्ज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका न्यायाधीशहरूलाई निर्देशन दिएका छन । नेपालगन्जमा बुधबार उच्च अदालत, नेपालगन्ज इजलास र बाँके जिल्ला अदालतको स्थलगत...

  • २ चैत्र, काेहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि युनाइटेड भिजन क्रिकेट क्लबले उचालेको छ । सोमबार न्यू होराइजन स्पोर्टस् क्लबलाई सुपरओभरमा हराउँदै युभिसिसिले उपाधि उचालेको हो । न्यू होराइजन स्पोर्टस्...

  • २ चैत्र, काेहलपुर । बाँकेको कोहलपुरमा महिलाहरूलाई सीपमार्फत स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको ७५ दिने एड्भान्स सिलाइ-कटाइ तालिम सम्पन्न भएको छ। पर्यटन डिभिजन कार्यालय कोहलपुर, बाँकेको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको समन्वयमा...

  • १ चैत्र, काेहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब र न्यू होराइजन स्पोर्टस् क्लब फाइनल प्रवेश गरेका छन् । आइतबार कोहलपुर स्पोर्टस एकेडेमीलाई हराउँदै युभिसिसि र ब्राइटल्याण्ड...

  • ३० फागुन, कोहलपुर । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता सेमिफाइनल खेल खेल्न राष्ट्रिय क्रिकेट खेलाडी दीपेन्द्र सिंह ऐरी र लोकेश बम कोहलपुर पुगेका छन् । शनिबार ऐरी र बम सेमिफाइन खेल खेल्न कोहलपुर आएका हुन् । नेपाली...