असोज २६, नेपालगन्ज (रासस) आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयनसँगै बाँकेमा चुनावी चहलपहल सुरु भएको छ । राजनीतिक दलहरुले निर्वाचन क्षेत्रस्तरमा...
असोज २४, नेपालगन्ज (रासस) केहीदिन यतादेखि निरन्तर परेको वर्षाका कारण बाँकेको अधिकांश स्थानीय तह डुबान तथा बाढीले प्रभावित भएका छन । प्राकृतिक विपद्का कारणले करिव ५०० घरपरिवारका कम्तीमा ३ हजार ५०० विस्थापित भएका छन् । सबैभन्दा बढी राप्तीसोनारी, नरैनापुर...
असोज २३, कोहलपुर । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेका ३ वटा प्रतिनिधी सभा र ६ प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको छ । प्रतिनिधि सभा अन्तर्गत बाँकेका तिन वटै क्षेत्रमा हेभिवेट उम्मेदवारले...
असोज २३, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा...
असोज २२, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । अविरल वर्षाका कारण आएको बाढिले पुर्याएको क्षतीको जानकारी लिन शनिबार बाँके आईपुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल...
असोज १७, बाँके । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन । नरैनापुरको विभिन्न वडामा राखिएको दुर्गा भवानीका मूर्तिहरुको आईतबार राती अवलोकन गर्ने...
असोज १५, बाँके । के तपाई दसैँ बिदाको सदुपयोग गर्दै कतै घुम्न जाने योजनामा हुनुहुन्छ ? त्यसो हो भने लुम्बिनी प्रदेशमा केही यस्ता रमणीय र पर्यटकीय स्थल छन्, जो तपाईको बिदा सदुपयोग गर्ने उचित गन्तव्य हुन सक्छन् । बागेश्वरी मन्दिर बाँके जिल्लाको मुख्य सहर...
असोज १४, बाँके । नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्यमुख्य चोकमा मात्र होइन गल्लीगल्लीमा देख्न सकिन्छ । दुई...
असोज १४, कोहलपुर । कोहलपुरमा रहेको लाहुरे रेष्टुरेन्ट एण्ड बारमा तोडफोड भएको छ । कोहलपुर नगरपालिका-११ चौराह नजिकै रहेका रेष्टुरेन्टमा गएराती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । रेष्टुरेन्टका सञ्चालक प्रेम बहादुर शाहीले तोडफोडबाट बोर्ड,...
असोज ११, कोहलपुर । बाँकेको कुसुमबाट हराएका बालिका पोखरामा भेटिएका छन् । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया निवासी ११ वर्षीया बन्दना बि।क। र निशा परियार यही असोज ४ गते राती घरबाटै हराएका थिए । उनीहरु हराएको एक हप्तापछि पोेखरामा फेला परेका...