४ मंसिर, नेपालगन्ज । नेपालगन्जमा सञ्चालनमा आएका करिब एक दर्जन स्पा सेन्टरमा प्रहरीले छड्के जाँच गरेकाे छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा...
३० मंसिर, दाङ । टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गे का १७ वर्षीय विशाल जिसी र नौबहिनी गाउँपालिका-६ लुङ का १८ वर्षीय सागर केसी रहेका छन् । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको...
३० मंसिर, नेपालगन्ज । बाँकेमा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय...
२८ मंसिर, कोहलपुर । बाँकेको एक कम्प्युटर इन्स्टिच्युटमा कम्प्युटर चलाउने क्रममा करेन्ट लागेर इन्स्टिच्युट सञ्चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जिल्लाको राप्तीसोनारी गाउँपालिका-६ सिद्धनवा बस्ने...
२८ मंसिर, नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन् । आँसुलाई माध्यम बनाउदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आखाँबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आखाँमा सम्मान र ममता भरिएको आँसु, त कसैको आखाँमा थिए मातापितासँगको...
२८ मंसिर, नेपालगन्ज । बाँकेमा आर्थिक अपराधका घटनामा बृद्धि भएको छ । बैकिङ्ग कसुर, ठगी र जुवा जस्ता अपराध नियन्त्रण प्रहरीका लागि चुनौतीपुर्ण बनेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०७९/८०...
२८ मंसिर, नेपालगन्ज । नेपालगन्जमा तलाउमा डुबेको अवस्थामा एक बृद्धको शव भेटिएको छ । पुस्पलाल चोकस्थित प्रहरी गुल्म गण नजिकै रहेको तलाउमा डुबिरहेको अवस्थामा सल्यानका ६५ वर्षिय तेज बहादुर कामीको शव भेटिएको हो । सल्यानबाट भारततर्फ जाने क्रममा नेपालगन्जमा...
२८ मंसिर, नेपालगन्ज । बर्दियाका सोनाहा जातीको पेशा संकटमा पर्दै गएको छ । पुर्खौंदेखी नदिमा सुन चालेर जिविको पार्जन गर्दै आएका सोनाहा जातीको पेशा दिनप्रतिदिन संकटमा पर्दै गएको हो । बर्दिया सैजना टापुका हुननरसिङ सोनाहाको मुख्य पेशा सुन चाल्नु हो । कर्णाली...
२७ मंसिर, नेपालगन्ज । नेपालगन्जको बहुचर्चित डिजिटल शौचालय सञ्चालन नै नगरी भत्काइएको छ । नेदरल्याण्ड्स विकास कोषको लगानीमा ४६ लाख ३६ हजारमा चार वर्ष अघि नेपालन्जको धम्बोझी चोकमा बनाइएको डिजिटल शौचालय एकपटक पनि प्रयोगमा नल्याई भत्काइएको छ । ४ वर्षअघि...
२७ मंसिर, नेपालगन्ज । हेभी इक्विपमेन्ट व्यवसायी संघ बाँकेले उद्योग वाणिज्य संघ र उद्योगी व्यवसायीले गर्ने संघर्षको कार्यक्रममा ऐकवद्धता जनाएको छ । बुधबार नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीलाई ज्ञापन पत्र बुझाउँदै हेभी इक्विपमेन्ट...