प्रदेश नं. ५


१९ फागुन, बुटवल । लुम्बिनी प्रदेश सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्ने भएका छन् । तेस्रो अधिवेशनको दोस्रो बैठकलाई आज दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले...

  • १८ फागुन, कोहलपुर । बाँकेको कोहलपुर वडा नं. २ मा रहेको लक्ष्मी मावी बर्दहवामा भ्रष्टाचार भएको भन्दै अनेरास्ववियुले कारबाहीको माग गरेको छ । विद्यालयमा भएको भ्रष्टाचारको बारेमा अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भईसक्दा समेत कारबाहीको प्रक्रियामा...

  • १८ फागुन, कोहलपुर । बाँकेमा जङ्गली जनावरबाट बाली जोगाउन मध्यवर्ती क्षेत्रमा तारजाली लगाउने तयारी भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका केही वडामा बसोबास गर्ने नागरिकको जमिन बाँके राष्ट्रिय निकुञ्जसँग...

  • १८ फागुन, बर्दिया । ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा...

  • १८ फागुन, नेपालगन्ज । बाँकेकाे नेपालगञ्जमा १०० काेठाकाे पाँचतारे हाेटल संचालनमा आउने भएकाे छ । नेपालगन्जकाे खजुरारोडमा ‘हाेटल पौवा’ काे १३ औं शाखा निर्माण हुने भएको हाे । कोशी र मधेश प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिति जनाइसकेको होटलले पर्यटनको...

  • १७ फागुन, कोहलपुर । बाँकेमा लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन हुने भएको छ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा फागुन २४ र २५ गते बाँकेको कोहलपुरमा मिडिया सम्मेलन हुन लागेको हो। प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष मानसिंह...

  • १६ फागुन, कोहलपुर । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ट्राफिकको आँखा छल्न पाउदा खुसि हुने प्रवृत्ति बढ्दै गएकाे बताएका छन । जिल्ला ट्राफिक कार्यालय बाँकेद्वारा आयाेजित ट्राफिक सप्ताहको समापन समारोहलाई सम्वोधन गर्दै मेयर विष्टले ट्राफिक...

  • १६ फागुन, बुटवल । एक सय १४ वर्ष पुरानो बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढेको छ। अत्याधुनिक संरचना सहितको १२ तले अस्पताल भवन निर्माणको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का...

  • १६ फागुन, कोहलपुर । बाँके र बर्दियाका दुई पालीकाका कर्मचारीहरु आन्दोलित भएका छन । कर्मचारीमाथी अभद्र ब्यवहार भएको भन्दै नेपालगन्ज उपमहानगरपालिका र बर्दियाको बढैयाताल गाँउपालिकाका कर्मचारीहरु आन्दोलित भएका हुन । नेपालगञ्ज उप-महानगरपालिका-५ का वडाध्यक्ष...

  • १६ फागुन, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ढकाललाई कालोमोसो दलिएको छ । बुधबार बिहान मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कर्णाली प्रदेश समितिले ढकाललाई कालोमोसो दलेर...