४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश नं. ४


उत्तरतिर उभिएर हेर्दा चाँदीजस्तै हिमाल । दक्षिणतर्फ फर्कने हो भने म्याग्दी जिल्लाको अधिकांश भू-भाग र बाग्लुङ, पर्वतका डाँडाकाँडाको मनारेम दृश्य । नजिकै देखिन्छ अन्नपूर्ण हिमाल । खयरभारानीताल...

  • पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाढीपहिरोले पुर्याएको क्षति निरीक्षणका लागि शनिबार हिमाली जिल्ला मनाङ पुगेका छन् । अध्यक्ष प्रचण्डले मनाङका डिस्याङ, चामे, नासो लगायतका गाउँपालिकामा बाढी पहिरोले...

  • नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखिरहेका छन् । यो बैठकलाई दशौं केन्द्रीय कमिटी बैठक भनिएको छ । गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका थिए...

  • काठेखोला गाउँपालिका-४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने...

  • गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रोहितराज बास्तोला नियुक्त भएका छन् । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार बास्तोलालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी हुन् । पोखरा महानगरपालिका-११ का बास्तोला २५ वर्षदेखि...

  • गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ । राष्ट्रिय राजनीतिको मर्म अनुसार अर्थ मन्त्रालय छोड्न तयार रहेको दलले जनाएको छ । मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको...

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर गरेका छन् । सोमबार पत्नी सीता दाहाललाई लिएर चितवन जानेक्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग...

  • नेपाली सेनाको हेलिकप्टर चढेर बिहीबार मनाङको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पोखरा फर्किएका छन् । शुक्रबार उनले प्रदेशसभामा विश्वासको मत लिंदैछन् । विश्वासको मत लिन प्रदेशसभाको...

  • गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८/०७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६...

  • कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी...