१७ चैत्र २०७९, शुक्रबार

निर्वाचन बिशेष


८ चैत्र, कोहलपुर । बाँकेको नेपालगन्जमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) को निर्वाचन सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका...

  • ६ चैत्र, कोहलपुर । बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस र खजुराको ज्ञानोदय बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल बिजयी भएको छ । आइतबार सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा (एमाले) सम्वद्ध अनेरास्ववियुको...

  • ६ चैत्र, नेपालगन्ज । नेपालगञ्ज नर्सिङ्ग क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)की दिपिका सोनी निर्वाचित भएकी छन । अखिल क्रान्तिकारी, नेविसंघ र अनेरास्ववियूको गठबन्धनका तर्फबाट अध्यक्ष पदमा साझा उम्मेदवारी दिएकी...

  • चैत्र ५, कोहलपुर । बाँकेका चार वटा क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा मतदान जारी छ । पूर्व निर्धारित तालिकाअनुसार क्याम्पसहरुमा स्ववियुको नयाँ नेतृत्व चयनको लागि मतदान भइरहेको हो । कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस,...

  • २० मंसिर, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक पद्धतितर्फको मत गणना सकिएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार सबै जिल्लाबाट मत गणना सकिएको जानकारी आएको छ र मत रुजु गर्ने काम भइरहेकाले केही मत तलमाथि हुनसक्छ । तर यो पद्धतिबाट निर्वाचित हुने ११०...

  • मंसिर १३, बाँके (रासस) । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा बाँकेबाट मात्रै ६४ हजार एक सय ३८ मत बदर भएको देखिएको छ । बदर मतमध्ये प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १५ हजार दुई सय २१, प्रदेशसभा सदस्य...

  • मंसिर ५, काेहलपुर । बाँकेकाे निर्वाचन क्षेत्र नं. १ काे मतगणना आज दिउँसाे १ बजेदेखि हुने भएकाे छ । साेमबार बिहान बसेकाे सर्वपक्षीय बैठकले दिउँसाे १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेकाे नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्याैपानेले...

  • मंसिर ४, काेहलपुर । आज सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत बाँके क्षेत्र नं. १ मा कुल ८१२०४ मत खसेकाे छ । काँचुलि खबरलाई प्राप्त प्रारम्भिक नतिजा अनुसार क्षेत्र नं. १ काे (क) मा ३९५९० र  (ख) मा ४१४४६ मत खसेकाे हाे । काेहलपुर नगरपालिकाकाे १५ वटै...

  • मंसिर ४, कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् ।उनले बाँके क्षेत्र नं. १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन । मन्त्री अथकसँगै लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य पार्वती पुन (उषा)...

  • मंसिर ४, कोहलपुर । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर मतदान सुरु भएको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ । निर्वाचनमा...