नेपालगन्ज मेयर कप साइकल दौड प्रतियोगिताको दोस्रो संस्करणमा बुद्धि बहादुुर तामाङ्ग प्रथम भएका छन् । उनले ५५ किलोमिटरको दुरी १ घण्टा ५७ मिनेटमा पार गर्दै पहिलो स्थान हासिल गरेका हुन । नेपालगन्ज...
नेपालगन्ज - राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव विष्टले बुधबार नेपालगञ्ज रङ्गशाला भित्र सचिवालय उद्घाटन गरेकाछन । उद्घाटन पछि पत्रकारहरुसंग कुरा गर्दै सचिवले आठौँ राष्ट्रिय खेलकुद केहि समय तलमाथि हुदैमा केहि फरक नपर्ने बताएका छन । बिष्टले भने हजारौँ...
काठमाडौं -शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ । लिगको आठौं स्थानमा...
हालै थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जन मंगबलार स्वदेश फर्किएका छन् । उनी स्वदेश फर्किन लागेको खबर पाएर दर्जनौं शुभेच्छुकहरु राष्ट्रिय झण्डासहित महर्जनको स्वागतमा विमानस्थल...
काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले उत्कृष्ट प्रदर्शन गरेको छ । अवे मैदानमा भएको खेलमा टोटनह्यामले एभर्टनलाई ६–२ ले हरायो । टोटनह्यामले एभर्टनविरुद्ध ६ गोल गरेको छ । एभर्टनको पोस्टमा आधा दर्जन गोल गर्ने...
काठमाडौं ।- स्पेनीस क्लaब रियल मड्रिडले फिफा क्लब वर्ल्ड कपको उपाधि लगातार तेस्रो पटक जितेको छ । शनिबार राति भएको खेलमा युएईको क्लब अल एइनलाई ४-१ ले हराउँदै रियलले उपाधिमा ह्याट्रिक गरेको हो । लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जितेको रियलले क्लब...
कोहलपुरमा रहेका संस्थागत विद्यालयको छाता संगठन क्रिसाको १० औं क्रिसा रनिङ्ग खेलकुद प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने भएको छ । पौष ७ गतेदेखि ९ गते सम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भूमि व्यवस्थापन तथा कृषि सहकारी मन्त्री आरती पौडेलले गर्ने...
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिग क्रिकेटमा आज पहिलो खेल खेल्दैछ । सन्दीपको टिम मेलबर्न स्टार्सले क्यानबेरामा आज सिड्नी थन्डरविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार...
जब दुई देशका खेलाडीबीच आपसमा भिडन्त हुन्छ, दर्शकहरुले पक्कै पनि आफ्नै देशका खेलाडीलाई समर्थन गर्छन् । तर, यदि तपाईंले युट्युवमा नेपालका देव थापाले भारतीय पहलमानहरुसँग कुस्ती खेलेका भिडियो हेर्नुभयो भने अर्कै स्थिति देख्नुहुनेछ । त्यहाँ भारतीय दर्शकहरुले...
विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरुको आत्मकथालाई प्राथामितकाका साथ स्थान दिदै आएको क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउने भएको छ । सोही क्रममा पुस ४ गते बुधबार पुस्तकको...