१४ बैशाख २०८१, शुक्रबार

खेलकुद


युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले युवा लक्षित कार्यक्रमहरुलाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको...

  • शैक्षिक प्रतिष्ठान मार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको डिभी एजुकेशनले मुलुकका विभिन्न पाँच स्थानमा शारीरिक व्यायामशाला (फिटनेश पार्क) संचालनमा ल्याएको जनाएको छ । डिभी एजुकेशनका प्रबन्ध निर्देशक तरुण प्रताप शाहले मंगलबार पत्रकार सम्मेलनको...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले हाल विद्यमान बजेट संरचनाले खेल क्षेत्रको विकास सम्भव नभएको बताएका छन । सोमबार अन्तर्राष्ट्रिय पदक बिजेता खेलाडी र राष्ट्रिय टिमका खेलाडीबिच भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले बजेटमा...

  • तिन दिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) आज काठमाण्डौं फर्किदैं छन । राष्ट्रिय क्रिकेट महिला एकेडेमीको शिलान्यासका लागि बाँके पुगेका मन्त्री अथक विभिन्न कार्यक्रममा ब्यस्त भए । मंसिर ३ गते बेलुका...

  • युवा तथा खेलकुद मन्त्री मा. महेश्वरजंग गहतराज (अथक) ले 'राष्ट्रिय क्रिकेट महिला एकेडेमी'को शिलान्यास गरेका छन । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री अथकले महिला क्रिकेट...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई पुरस्कार बितरण गरेका छन । शनिवार नेपालगन्जमा सम्पन्न सातौं धारा नेपालगन्ज म्याराथनका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि मन्त्री अथकले पुरस्कार बितरण...

  • राष्ट्रिय खेलकुद परिषद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । यससँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको...

  • नेपालगन्जमा संचालित सातौं धारा नेपालगन्ज म्याराथनको ४२.१९५ किलोमीटर दुरीको फुल म्याराथन दौडको प्रथम स्थान एपिएफका किरणसिंह बोगटीले हात पारेका छन । बोगटीले उक्त दुरी २ घण्टा २९ मिनेट ४१ सेकेन्डमा पार गरेका हुन । त्यसैगरी, द्वितीय स्थानमा नरेन्द्र रावत...

  • ४ मंसिर, नेपालगन्ज । महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन । नेपालगन्ज म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका हुन । विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यस पटक...

  • युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन । शुक्रबार बेलुका गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन । म्याराथनको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री अथकले...