१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन । कृषि तथा पशुपन्छी मन्त्रालय,...
१ साउन, जानकी । बाँकेका शशीराम डाँगी बिहानै ६ बजे दूध लिन आउने गाडीको प्रतिक्षामा बस्छन् । उनले तयार पारेको ३५ लिटर दूधको भाँडो उठाएर गाडीले लैजान्छ । बिहान दूध लैजान आउने गाडीले बेलुका पनि उनको घर छेउमा आएर हर्न बजाउँछ । अनि शशीरामले तयार पारी राखेको २५...
२६ असार, कोहलपुर । कोहलपुर सव डिभिजन बन कार्यालय बाँकेले बिभिन्न प्रजातिका बेर्नाहरू नि:शुल्क बितरण सुरु गरेको छ । सव डिभिजन बन कार्यालय कोहलपुरका प्रमुख राज बहादुर चौधरीले सोमबार देखि कार्यालयमा बेर्ना बितरण सुरु गरेको जानकारी दिए । उनका अनुसार बन...
२६ असार, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन । मंगलबार काठमाडौँमा कृषि तथा वन विज्ञान...
२५ असार, रुकुम । रुकुम पश्चिमको खलंगामा स्मार्ट एग्रो हब संचालनमा आएको छ । जिल्ला सदरमुकाम मुसिकोट खलंगाको तल्लो बजारमा झोल युरिया बिक्रि गर्ने गरी मुसिकोट १३ की सीताकुमारी रोकाले स्मार्ट एग्रो हब संचालनमा ल्याएकी हुन । हबको सोमबार रुकुम उद्योग वाणिज्य...
१३ असार, नेपालगन्ज । बाँकेमा ‘लम्पी स्किन’को सङ्क्रमणबाट एक सय २५ भन्दा बढी पशु चौपायाको मृत्यु भएको छ भने दश हजार बढीमा सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जका अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकोले सङ्क्रमितको...
४ असार, नेपालगन्ज । खजुरा गाँउपालिकालाई कृषि हबका रुपमा विकास गर्नुपर्ने सरोकारवालाले सुझाव दिएका छन । आइतबार खजुरा गाउँपालिकाले अयोजना गरेको आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा सरोकारवालासँगको सुझाव संकलन कार्यक्रममा...
२१ जेठ, काठमाण्डौं । नेपाल र छिमेकी मुलुक भारतबीच नेपाललाई १५ वटा मुर्रा राँगा उपलब्ध गराउने सम्झौता भएपछि अहिले नेपालमा त्यसको चर्चा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणसँगै नेपालस्थित भारतीय दूतावासले मुर्रा...
१५ जेठ, काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष ९आव० २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु...
१५ जेठ, काठमाडौं । सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो । चालु आर्थिक वर्ष २०७९/८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक...