नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुनेगरी डिजेल, पेट्रोल र मट्टितेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर...
कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका...
काठमाडौं/ राष्ट्रियसभामा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल दुइ वर्ष तय हुने भएको छ । राष्ट्रियसभामा भएको गोलाप्रथाबाट उनलाई दुई वर्षे कार्यकालको चिठ्ठा परेको हो । नेकपाबाट राष्ट्रियसभा सदस्य बनेका खतिवडा हाल अर्थमन्त्री छन् । दुई वर्षपछि राष्ट्रियसभा...
भारतीय आकाश हुँदै नेपाल प्रवेश गर्ने विमानले अब सिमराबाट मात्रै छिर्नुपर्ने बाध्यता हट्ने भएको छ । भारतले काठमाडौंका लागि विराटनगर र जनकपुरको आकाश खुला गरेको छ । महेन्द्रनगर-नयाँ दिल्ली र जनकपुर-पटनाका दुई रुट पनि थप्ने सहमति गरेको छ । अन्तर्राष्ट्रिय...
कोहलपुर कपडा ब्यबसायी संघको अध्यक्षमा मेघराज अधिकारी पुनः निर्बिरोध चयन भएका छन । शनिबार कोहलपुरमा भएको कोहलपुर कपडा ब्यवसायी संघको दोस्रो साधारण सभाले अधिकारीको अध्यक्षतमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यक्षमा एकराज...
“मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी-बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो, युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१...
नेपालमा उत्पादन भएको उल्लेखित बोरामा भारतबाट आयात भएको चामल बरामत भएपछि ठगीको नयाँ रहस्य खुलेको छ । भारतको बहराईचमा उत्पादित जिरा मसिनो चामल नेपाली उपकार र बजरङ्गी ब्राण्डका उत्पादन लेखिएको ४ ट्रकमा चौसारी हजार किलो चामल नेपालगन्ज भन्सार, शसस्त्र...
शहरी बिकास मन्त्री मो. इस्तियाक राईले धर्म, क्षेत्र र जातका आधारमा कसैले पनि राजनिती गर्न नहुने बताएका छन । शहरी डिभिजन तथा भबन निर्माण बिभाग, डिभिजन कार्यालय बाँके र नेपालगन्ज नगर बिकास समितीको कार्यालय बाँकेले संयुक्त रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा...
प्रदेश ५ को सरकारले आगामी वर्षका लागि २८ अर्ब ९ करोड ३० लाख रूपैयाँको बजेट प्रस्तुत गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा ११ अर्ब ४६ करोड र पुँजीगततर्फ १६ अर्ब ६२ करोड रकम विनियोजन गरिएको छ । बजेटले गरिबीमा चौथो स्थानमा रहेको प्रदेशलाई...
कोहलपुर नगरपालिकाले चालु आ.व. को निति तथा कार्यक्रममा नगरपालिका अन्तर्गत वसोवास गर्ने आदिवासी जनजाती थारु समुदायहरुको संस्कार, संस्कृतीको प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा थारु, जनजाती समुदायको पहिचान, संस्कार झल्कने गरी संग्राहलय निर्माण...