प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५|०७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग...
बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले बहिरङ्ग सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्र्तगत ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको सोमवार औपचारिक उद्घघाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या...
बाँकेको ढकेरीमा रहेको खसी संकलन केन्द्रले चालू आर्थिक वर्षमा २ करोड रुपैयाँ बराबरका खसी बिक्री गरेको छ । महिला उद्यमी जिल्ला संघकी अध्यक्ष गंगा शाहका अनुसार बाँकेका १५ र बर्दियाका चार वटा बाख्रा पालन समूहबाट खसी खरिद गर्दै आएको सो संकलन केन्द्रले एक...
बाँके र बर्दियाका लागि अति नै महत्वपूर्ण मानिएको राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन आयोजनाको लागत चार गुणा बढेको छ । सो आयोजनामा सुरुमा विनियोजन गरेको लागतभन्दा चार गुणा रकम बढी खर्च हुने देखिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुवातमा...
कोहलपुर नगरपालिकाको तेस्रो नगरसभा आईतबारदेखि सुरु भएको छ । संविधानले नै हरेक स्थानिय तहको आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट असार १० गतेभित्र आप्mनो नगरसभामा प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक बाध्यकारी ब्यवस्था गरेको छ । त्यही ब्यवस्थाका कारण...
खजुरा गाउँपालीकाले ५९ करोड ९४ लाख १७ हजारको बजेट बिनियोजन गरि गाउँसभा सम्पन्न गरेको हो । गाउँसभामा निति तथा कार्यक्रम सार्बजनीक गर्र्दै खजुरा गाउँपालीकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले कृषी उपज बिक्रीका लागी ब्यवस्थित कृषी हाटबजार ब्यवस्था गर्ने,...
जानकी गाउँसभामा आर्थिक वर्ष २०७५|०७६को लागि नीति, कार्यक्रम तथा अनुमानित आयव्यय प्रस्तुत भएको छ । गाउँपालिका अध्यक्ष रामनिवास यादवले आर्थिक वर्ष २०७५|०७६को लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेका छन् भने उपाध्यक्ष भूमिसरा धितालले आर्थिक...
नेपालगञ्ज उप–महानगरपालिकाले आ.व. २०७५|७६ को लागि प्रस्तावित वजेट २ अर्ब ४३ करोड २ लाख ६३ हजार ३६ सार्वजनिक गरेको छ । आज आयोजित तेश्रो नगर सभामा उपमहानगरपालिकाले नीती तथा कार्यक्रमसहितको सो अनुमानित आय-व्यय वजेट प्रस्ताव प्रस्तुत गरेको हो । उपमहानगरपालिकाका...
नेपाल प्रहरीको लागु औषध नियन्त्रण व्युरोको टोलीले ट्रकमा लुकाएको अबस्थामा २ सय १३ किलो चरेश र २ किलो २ सय ५० ग्राम अफिम बरामद गरेको छ । व्युरोले आईतबार पत्रकार सम्मेलन गर्दे डब्लुबी २३ बी ५८८५ नम्बरको भारतीय ट्रकमा लुकाईएको चरेश र अफिम सहित भारतीय ट्रकका...
निति तथा कार्यक्रम संगै उपमहानगरपालीकाले २ अर्ब ४३ करोड २ ला ६३ हजारको अनुमानीत बजेट पनी प्रस्तुत गरेको छ । नेपालगन्जको भेरी प्राबिधीक शिक्षालयमा भएको नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपालगन्ज उपमहानगरपालीकाका नगर प्रमुख डा. धवल शंसेर...