प्रहरीले बाँकेको नेपालगन्जमा १७ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शनिबार १७ सय लिटर घरेलु मदिरा र ७ किलो मदिरा बनाउने औषधी समेत नष्ट गरेको हो । नेपालगन्ज...
राप्तीसोनारी गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता वितरणको प्रक्रिया सुरु गरेको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्बन्धित वडा कार्यालयका लागि शुक्रबार चेक तयार गरिसकेको अध्यक्ष लाहुराम...
प्युठानमा ग्रामिण कच्ची सडकको मर्मत गर्न थालिएको छ। हिन्दुहरुको महान पर्व दसैं, तिहार नजिकिएसँगै जिल्लाका अधिकाशँ स्थानिय तहले ग्रामीण कच्ची सडक मर्मतसंभार गर्न थालेका हुन। बर्षे पानीले बिगारेका कच्ची सडकहरुको मर्मत थालिएको हो। दशै अघि नै मोटरवाटोको...
बाँकेको खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक मेरुदण्डको रुपमा रहेका सहकारीमा पादर्शिताको खाँचो रहेको औल्याएका छन् । खजुराको कालिका बहुउद्देशीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभालाई शनिवार सम्बोधन गर्दै प्रमुख कक्षपतिले...
प्रदेश नम्बर ५ को कृषि सहकारी तथा भूमी व्यवस्था मन्त्रालयले किसानलाई उपलब्ध गराउने अनुदान बास्तविक किसानसँग पुर्याउन किसानका बारीमा टोली खटाएको छ । मन्त्री आरती पौडेलका स्वकीय सचिव सुर्य रोकाय बाँके बर्दियाका किसानको घरदैलोमा खटिदैं प्रदेश सरकारले...
भारतको गुजरातबाट दशैँ मनाउन घर फर्किएका दैलेख सिङ्गौडीका लालबहादुर शाही बिहान झिसमिसेमै रुपैडिहा बसपार्कमा आइपुगे । दुई दिनको यात्रा सकेर रुपैडिहासम्म पुग्दा उहाँ थकित देखिन्थे । उनलाई एउटै कुराको चिन्ता थपिएको थियो कि सीमाना रुपैडिहामा बसेका भारतीय...
नेपालगन्ज- एमआई मोबाईलका बिभिन्न मोडेलहरु नेपालगन्जमा लन्च गरिएको छ । बाँके र बर्दियाका लागि उक्त मोवाईलको आधिकारिक बिक्रेता ओली ट्रेड लिंकले नयाँ ब्राण्डको मोवाईल बजारमा ल्याएको हो । नयाँ फिचर सहितको आर्कषक ती मोवाईलहरु १३ हजार मुल्यदेखि ३१ हजारसम्म...
प्युठानमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तिव्रता दिईएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयले जिल्लाका मुख्य व्यपारिक केन्द्र बाग्दुला, विजुवार, जुम्री लगाएतका स्थानमा रहेका विक्रि स्थल, गोदाम, उद्योगको निरिक्षण गरिएको थियो । पसल तथा होटलमा साईनबोर्ड,...
नेपालगञ्जले सडक मर्मत्रस्त्तरोन्नती, खेल मैदान तथा भबन निर्माण कार्यसँगै फुटपात ब्यबस्थापन गरि सक्दा पनि कोहलपुर नगरपालिकाले भने एकाध काम बाहेक जनस्तरमा देखिने गरि कुनै काम सम्पन्न गर्न सकेको छैन । ुनेपालगञ्ज उपमहानगरपालिकाले मुख्य सडकमा रहेका फुटपात...
नेपालगञ्जमा फोरलेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै अन्तिम भुक्तानी नपाएको पप्पु कन्स्ट्रक्सनले सिक्टा सिंचाई आयोजनामा समेत बदमासी गरेको छ । काम सम्पन्न गर्नुपर्ने अवधी आउँदो असोज २४ गते सम्पन्न हुँदैछ । अहिलेसम्म झण्डै ७ प्रतिशत मात्रै काम...