अपराध


भदौ २१, चितवन। जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्णविक्रम) शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको...

  • साउन २८, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-१४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे...

  • साउन १८, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले गौबधको आरोपमा दई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार मध्यान्ह १:१५ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १७ स्थित एक घरमा गाई काटिरहेको अवस्थामा प्रहरीले ५३ वर्षिय ओलीउद्दिन जोलाह र सोही ठाँउका ४६...

  • साउन १३, काठमाण्डौं । बाँकेको बैजनाथ गाउँपालिका-६ स्थित लालपुरमा २०७८ वैशाख २ मा मोटरसाइकल दुर्घटनामा परेर २१ वर्षीय सर्जन विकको मृत्यु भयो । सर्जन कोहलपुरस्थित गिट्टी, बालुवा र ढुंगा सप्लाई गर्ने डिपोका कामदार हुन् । डिपो सञ्चालक हुन्, स्याङ्जा घर भई...

  • साउन ११, कोहलपुर । प्रहरीले कोहलपुरमा भएको दम्पत्ती हत्याकाण्डमा संलग्न थप २ जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राती बाँको कोहलपुर नगरपालिका वडा नं. १४ पार्वतीपुरका २५ वर्षीय कृष्ण कुमार गडरिया र २३ वर्षीया अञ्जली गडरियाको हत्या भएको थियो । घरमै सुतिरहेको...

  • साउन १०, कोहलपुर । बाँकेको कोहलपुरमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका दम्पतीको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार बिहान कोहलपुर नगरपालिका-१४ पार्वतिपुरमा २५ वर्षीय कृष्ण गडरिया र २२ वर्षीया अञ्जली गडरिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका...

  • १३ असार, काेहलपुर । बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ४ को एलबीचोकस्थित रत्न राजमार्गमा एक युवकलाई आक्रमण गरि गम्भिर घाइते बनाई सवारी दुर्घटनाको रुप दिन खोजिएको पाइएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको जानकारी पाउलगत्तै आक्रमणमा संलग्न चारजना...

  • २४ जेठ, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका-८ का ४४ वर्षीय फुलबहादुर गुरुङसहित थप चारजना चिनियाँ नागरिक छन्...

  • २३ जेठ, कोहलपुर । बाँकेमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्नको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये पाँच जनामाथि बलात्कारमा संलग्न र दुई जना मतियार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-८...

  • जेठ १४, नेपालगन्ज । नेपालगञ्जको फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एकआपसमा खेल्दा खेल्दै एकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले दिएको...