Skip
  • प्रदेश नं. ५ » Home
    १७ घरधुरीलाई प्रतिपरिवार ५ केजी आटा

    १७ घरधुरीलाई प्रतिपरिवार ५ केजी आटा

    कोरोना भाईरसबाट प्रभावित विपन्न वर्गलाई प्रतिपरिवार ५ केजी आटा उपलब्ध गराईएको छ । बाँकेको कोहलपुरस्थित सिद्धिबिनायक ग्रामीण सामुदायिक बन उपभोक्ता समितीले आफ्नो समितिमा रहेका १७ जनालाई प्रति परिवार ५ केजि आटा, १ माक्स र २ वटा साबुन उपलब्ध गराएको हो । कोहलपुर उद्योग वाणिज्य संघका सदस्य तथा ब्यवसायी चण्डी.....

    भ्रममा नपर्न बैजनाथ गाँउपालिकाको आग्रह

    भ्रममा नपर्न बैजनाथ गाँउपालिकाको आग्रह

    बाँकेको बैजनाथ गाउँपालिकाले गाउँपालिकाको सेवा प्रवाहलाई जोडेर केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्री प्रति आपत्ति जनाएको छ । गाउँपालिकाका प्रवक्ता गुमानबहादुर दमाईले शनिबार एक विज्ञप्ति जारी गरी विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण रोकथाम अभियानमा गाउँपालिका.....

    ७१ घरपरिवारलाई खाद्यान्न सहयोग

    ७१ घरपरिवारलाई खाद्यान्न सहयोग

    अहिले बिश्व कोरोना भाइरस महामारीबाट ग्रसित छ । कोरोना भाइरस संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन गर्दै आएको छ । लकडाउनको समयमा हुनसक्ने भोकमरीबाट बचाउन कोहलपुर वडा नं. ३ मा खाद्यान्न वितरण गरीएको छ । मदनचोक बजार सुधार समितीले विपन्न ७१ घरपरिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरेको सुधार समितीका.....

    राप्तीसोनारीमा वाईफाई सहितको ‘क्वारेन्टाईन’

    राप्तीसोनारीमा वाईफाई सहितको ‘क्वारेन्टाईन’

    बाँकेको राप्तीसोनारी गाँउपालिकामा सुविधासम्पन्न क्वारेन्टाईन निर्माण गरीएको छ । गाँउपालिकाले कोरोना भाईरसबाट प्रभावितहरुलाई राख्नकालागि वडा नं. ८ मा सुविधासम्पन्न क्वारेन्टाईन बनाएको हो । शम्सेरगन्जमा रहेको शिब शक्ति माध्यमिक विद्यलयमा १५ वेडको क्वारेन्टाइन निर्माण गरीएको वडा अध्यक्ष खुम बहादुर.....

    अन्तर पार्टी युवा संजाल बाँकेको आह्वानमा रगत संकलन हुँदै

    अन्तर पार्टी युवा संजाल बाँकेको आह्वानमा रगत संकलन हुँदै

    लकडाउनको समयमा दुर्घटना, सुत्केरी लगायतका अन्य इमर्जेन्सी बिरामीहरुलाई अत्यावश्यक पर्ने रगतको परिपुर्ति गर्नका लागि केहीदिन अगाडिदेखि सक्रिय भएको अन्तर पार्टी युवा संजाल बाँकेले आज देखि रगत संकलनको काम शुरु गरेको छ । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको रक्त संकलन केन्द्रमा आज पहिलो.....

    भेरी अस्पतालमा पिसिआर मेसिन जडान गरीने

    भेरी अस्पतालमा पिसिआर मेसिन जडान गरीने

    प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन वरालले शनिबार भेरी अस्पतालको अनुगमन गरेका छन । भेरी अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) परिक्षण गर्ने स्वास्थ्य उपकरण पोर्टेबल आरटी पिसिआर राखीने भएपनि त्यसको पुर्वतयारीका लागि मन्त्री बरालले अनुगमन गरेका हुन । पिसिआर मेसिन राख्ने ठाउँको अनुगमन गर्दै मन्त्री.....

    नरैनापुरद्वारा १५ लाखको राहत कोष संचालन

    नरैनापुरद्वारा १५ लाखको राहत कोष संचालन

    कोरोना भाइरस विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले विभिन्न निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमह शाहको अध्यक्षतामा जय किसान माविमा बनाइएको क्वारेन्टाइन स्थलमा शुक्रबार भएको बैठकले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई.....

    लकडाउनमा समेत लागुपदार्थको तस्करी !

    लकडाउनमा समेत लागुपदार्थको तस्करी !

    यतिबेला सिङ्गो विश्व कोरोना भाईरसका कारण प्रभावित बनेको छ । कोरोनाको प्रभाव बढ्दै गएपछि अधिकाशं देशले लकडाउन घोषणा गरेका छन । नेपाल र छिमेकी देश भारतले समेत लकडाउन लागु गरेका छन । तर यस्तो अवस्थामा समेत लागुपदार्थ प्रयोगकर्ता तथा कारोबारी सक्रिय रहेको खुल्न आएको छ । शुक्रबार बाँके प्रहरीले नेपाल भारत.....

    बाँकेमा ३१ जनाको नमुना परिक्षण, २५ को रिपोर्ट ‘नेगेटिभ’

    बाँकेमा ३१ जनाको नमुना परिक्षण, २५ को रिपोर्ट ‘नेगेटिभ’

    बाँकेका २५ जनामा कोरोना भाईरसको संक्रमण नेगेटिभ देखिएको छ । शुक्रबारसम्म बाँकेबाट ३१ जनाको ‘थ्रोट स्वाव’ परिक्षणकालागि काठमाण्डौं पठाइएको छ । जसमध्ये २५ जनाको रिपोर्ट यसअघि नै नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । बाँकी ६ जनाको रिपोर्ट आईतबारसम्म.....

    अति विपन्न ६ परिवारलाई खाद्यान्न सहयोग

    अति विपन्न ६ परिवारलाई खाद्यान्न सहयोग

    कोहलपुरका विपन्न परिवारहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्ने क्रम बढेको छ । दैनिक ज्याला मजदुरी गरी परिवार पाल्दै आएका विपन्न सुमदायका ब्यक्तिहरुलाई दैनिक उपभोग्य सामग्री सहयोग जुट्न थालेको छ । लकडाउनका कारण समस्यामा परेका ४ गन्दर्भ, ४ मजदुर र १ सहिद परिवारलाई शुक्रबार राहत उपलब्ध गराईएको छ । कोहलपुर उद्योग.....

    Nabintech
  • भैरहवा पठाईएका २३ मध्ये ८ को रिपोर्ट ‘नेगेटिभ’

    बाँकेबाट ‘थ्रोट स्वाव’ परिक्षणकालागि भौरहवा पाठाईएको २३ जनामध्ये ८ को रिपोर्ट नेगेटिभ आएको छ । गत चैत्र २३ गते 'कोभिड-१९' ल्याब जाँचकालागि बाँकेका २३ जनाको...

    कक्षा ११ र १२ को परीक्षा स्थगित

    बैशाखमा हुने भनिएको कक्षा ११ र १२ को परिक्षा स्थगित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्को निर्णय नहुँदासम्मका लागी परीक्षा स्थगित गरेको हो...