१३ बैशाख २०८१, बिहीबार
आर्यन-प्रियंका प्रेम बुझ्नै गाह्रो (बटरफ्लाई प्रोमो)
  • काँचुली खबर

आर्यन अधिकारी र प्रियंका कार्की स्टारर फिल्म ‘बटरफ्लाई’ को प्रोमो रिलिज गरिएको छ । सस्पेन्स लभ स्टोरी फिल्ममा आर्यन र प्रियंकासँगै अभिनेता अर्पण थापा पनि प्रोमोमा हाईलाईट्स छन् । पुष २८ गतेदेखि प्रदर्शनमा आउने ओम प्रतिक गुरुङको लेखन तथा निर्देशन रहेको बटरफ्लाई प्रोमो यस्तो छ :

फिल्ममा आर्यन, प्रियंका र अर्पणसँगै रबिन्द्र खड्का, सुष्मा कार्की, पुरन थापा, मोहन निरौला, सुरबिर पण्डित, राम बुढाथोकी र माधव पण्डित लगायत कलाकारहरुको अभिनय छ । फिल्मको कथा विशेषतः पाल्पामा रहेको रानी महलको वरपर घुमेको छ । सुरेश बज्राचार्यको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेल, विकाश चौधरी र दीपक शर्माको संगीत छ ।

  • १६ मंसिर २०७४, शनिबार १३:०० प्रकाशित
  • Nabintech