११ बैशाख २०८१, मंगलवार
दोहोरिकी रानी भूमिका, राम्जी दुर्गेश र रश्मी लाई लिएर बसमा सरर
  • काँचुली खबर

नेपाली लोक दोहोरी क्षेत्रका लागि एउटा चम्किला ताराको रुपमा चिनिने गायक रामजी खाड र पछिल्लो पुस्ताकी चर्चित गायिका भूमिका गिरीको सुमधुर आवाजमा भूमिका गिरीको लोकदोहोरी गीत “सरर आउँ माया”बजारमा आएको छ ।सिपि मगरको उत्कृष्ट शब्द र चर्चित गायक रामजी खाडको उत्कृष्ट लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल दुर्गेश थापा रश्मि तामाङ र बिपेश घिमिरेको रहेको छ।क्रान्ती केसीको निर्देशन र सम्पादनमा तयार भिडियोको छायांकन भने अजय रेग्मीले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

 

  • २२ मंसिर २०७४, शुक्रबार ११:३५ प्रकाशित
  • Nabintech